चितवन। पृथ्वी राजमार्गको नारायणगढ-नौबीसे सडक खण्डअन्तर्गत कुरीनटारमा पहिरो खसेको छ। आज साँझ ६:३० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो राति नै पन्छाउने प्रयास गरिनेछ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएको छ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४:३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो। साँझ ७ बजेबाट दुवै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिए।

दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ। रासस

" /> चितवन। पृथ्वी राजमार्गको नारायणगढ-नौबीसे सडक खण्डअन्तर्गत कुरीनटारमा पहिरो खसेको छ। आज साँझ ६:३० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो राति नै पन्छाउने प्रयास गरिनेछ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएको छ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४:३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो। साँझ ७ बजेबाट दुवै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिए।

दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ। रासस

"> पृथ्वी राजमार्गको कुरीनटारमा पहिरो: Dekhapadhi
पृथ्वी राजमार्गको कुरीनटारमा पहिरो
चितवन। पृथ्वी राजमार्गको नारायणगढ-नौबीसे सडक खण्डअन्तर्गत कुरीनटारमा पहिरो खसेको छ। आज साँझ ६:३० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो राति नै पन्छाउने प्रयास गरिनेछ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएको छ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४:३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो। साँझ ७ बजेबाट दुवै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिए।

दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्