काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रसंघको ७४औँ महासभामा सहभागी हुन भोलि, ४ असोजमा न्यूयोर्क जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली महासभामा सहभागी नहुने भएपछि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ज्ञवाली न्यूयोर्क जान लागेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

न्यूयोर्कमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले सार्क क्षेत्रका विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सार्क अध्यक्ष राष्ट्रको हैसियतमा ज्ञवालीले अनौपचारिक वार्ताको अध्यक्षता गर्न लागेका हुन् ।

वार्तामा सहभागी हुने विषयमा सार्क राष्ट्रका अन्य सात राष्ट्रले सहमति जनाइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै न्यूयोर्कमा रहँदा मन्त्री ज्ञवाली असंलग्न आन्दोलनको मन्त्रिस्तरिय बैठक, अल्पविकसित देशहरुका मन्त्रीहरुको बैठक र अल्पविकसित एवम् भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री ज्ञवाली १४ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।

" /> काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रसंघको ७४औँ महासभामा सहभागी हुन भोलि, ४ असोजमा न्यूयोर्क जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली महासभामा सहभागी नहुने भएपछि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ज्ञवाली न्यूयोर्क जान लागेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

न्यूयोर्कमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले सार्क क्षेत्रका विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सार्क अध्यक्ष राष्ट्रको हैसियतमा ज्ञवालीले अनौपचारिक वार्ताको अध्यक्षता गर्न लागेका हुन् ।

वार्तामा सहभागी हुने विषयमा सार्क राष्ट्रका अन्य सात राष्ट्रले सहमति जनाइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै न्यूयोर्कमा रहँदा मन्त्री ज्ञवाली असंलग्न आन्दोलनको मन्त्रिस्तरिय बैठक, अल्पविकसित देशहरुका मन्त्रीहरुको बैठक र अल्पविकसित एवम् भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री ज्ञवाली १४ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।

"> राष्ट्रसंघको महासभाका लागि परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका जाँदै: Dekhapadhi
राष्ट्रसंघको महासभाका लागि परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रसंघको ७४औँ महासभामा सहभागी हुन भोलि, ४ असोजमा न्यूयोर्क जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली महासभामा सहभागी नहुने भएपछि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ज्ञवाली न्यूयोर्क जान लागेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

न्यूयोर्कमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले सार्क क्षेत्रका विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सार्क अध्यक्ष राष्ट्रको हैसियतमा ज्ञवालीले अनौपचारिक वार्ताको अध्यक्षता गर्न लागेका हुन् ।

वार्तामा सहभागी हुने विषयमा सार्क राष्ट्रका अन्य सात राष्ट्रले सहमति जनाइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै न्यूयोर्कमा रहँदा मन्त्री ज्ञवाली असंलग्न आन्दोलनको मन्त्रिस्तरिय बैठक, अल्पविकसित देशहरुका मन्त्रीहरुको बैठक र अल्पविकसित एवम् भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री ज्ञवाली १४ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्