सुनसरी। कोशी गाउँपालिका-१ राजपोखरीमा को १ ख ६२१६ नम्बरको ट्रिपरले ठक्कर दिँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ।

ठक्करबाट साइकलयात्री कोशी गाउँपालिका-२ बस्ने २९ वर्षीय राजकुमार यादवको बुधबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

साइकललाई ठक्कर दिई ट्रिपर पल्टिएर दुर्घटना हुँदा घाइते भएका ट्रिपर चालक सप्तरी गोगनीया-९ बस्ने ४७ वर्षीय नोखनी मण्डलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

" /> सुनसरी। कोशी गाउँपालिका-१ राजपोखरीमा को १ ख ६२१६ नम्बरको ट्रिपरले ठक्कर दिँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ।

ठक्करबाट साइकलयात्री कोशी गाउँपालिका-२ बस्ने २९ वर्षीय राजकुमार यादवको बुधबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

साइकललाई ठक्कर दिई ट्रिपर पल्टिएर दुर्घटना हुँदा घाइते भएका ट्रिपर चालक सप्तरी गोगनीया-९ बस्ने ४७ वर्षीय नोखनी मण्डलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

"> ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु: Dekhapadhi
ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
सुनसरी। कोशी गाउँपालिका-१ राजपोखरीमा को १ ख ६२१६ नम्बरको ट्रिपरले ठक्कर दिँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ।

ठक्करबाट साइकलयात्री कोशी गाउँपालिका-२ बस्ने २९ वर्षीय राजकुमार यादवको बुधबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

साइकललाई ठक्कर दिई ट्रिपर पल्टिएर दुर्घटना हुँदा घाइते भएका ट्रिपर चालक सप्तरी गोगनीया-९ बस्ने ४७ वर्षीय नोखनी मण्डलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्