काठमाडौं। राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रूतमार्ग निर्माण कार्यका कारण गएको पहिरोपीडित कृषकलाई नेपाली सेनाले क्षतिपूर्ति रकम उपलब्ध गराएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार द्रूतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-५ खण्डमा साउन ८ गते पहिरो गएको थियो।

पहिरोले स्थानीय २३ जनाको बालिनालीमा क्षति पुगेको थियो। सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिसका आधारमा सेनाले ती कृषकहरूलाई तीन लाख १० हजार ७३७ रूपैयाँ क्षतिपूर्ति स्वरूप उपलब्ध गराएको जानकारी दिएको छ।

क्षतिपूर्ति रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिएको सेनाले जनाएको छ।

" /> काठमाडौं। राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रूतमार्ग निर्माण कार्यका कारण गएको पहिरोपीडित कृषकलाई नेपाली सेनाले क्षतिपूर्ति रकम उपलब्ध गराएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार द्रूतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-५ खण्डमा साउन ८ गते पहिरो गएको थियो।

पहिरोले स्थानीय २३ जनाको बालिनालीमा क्षति पुगेको थियो। सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिसका आधारमा सेनाले ती कृषकहरूलाई तीन लाख १० हजार ७३७ रूपैयाँ क्षतिपूर्ति स्वरूप उपलब्ध गराएको जानकारी दिएको छ।

क्षतिपूर्ति रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिएको सेनाले जनाएको छ।

"> पहिरोबाट बालिनालीमा क्षति पुगेका स्थानीयलाई सेनाले दियो क्षतिपूर्ति: Dekhapadhi सेनाले पहिरोपीडित कृषकहरूलाई तीन लाख १० हजार ७३७ रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ।
• द्रूतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-५ खण्डमा साउन ८ गते पहिरो गएको थियो।

पहिरोबाट बालिनालीमा क्षति पुगेका स्थानीयलाई सेनाले दियो क्षतिपूर्ति
काठमाडौं। राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रूतमार्ग निर्माण कार्यका कारण गएको पहिरोपीडित कृषकलाई नेपाली सेनाले क्षतिपूर्ति रकम उपलब्ध गराएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार द्रूतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-५ खण्डमा साउन ८ गते पहिरो गएको थियो।

पहिरोले स्थानीय २३ जनाको बालिनालीमा क्षति पुगेको थियो। सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिसका आधारमा सेनाले ती कृषकहरूलाई तीन लाख १० हजार ७३७ रूपैयाँ क्षतिपूर्ति स्वरूप उपलब्ध गराएको जानकारी दिएको छ।

क्षतिपूर्ति रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिएको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्