काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी हटाउन तथा जनताको मौलिक अधिकार स्थापित गर्न सरकार लागिपरेको बताएका छन्।

४१औं सामाजिक सेवा दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले परोपकारी भावनाबाट अभिप्रेरित भएर समाजिक विकासमा आवद्ध हुन सबैलाई आग्रह गरे।

सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री माननीय पार्वत गुरुङले देशको विकासमा सामाजिक क्षेत्र प्रमुख आधारशिला भएको बताए। मन्त्री गुरुङले राज्यको नीति र सामाजिक क्षेत्रको मूल्य मान्यता अनुरुप अघि बढ्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सामाजिक कार्यकर्तालाई आग्रह गरे।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन) र गैरसरकारी संस्था महासंघको सहयोगमा “सामाजिक क्षेत्रः राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि सुखको लागि सामाजिक रुपान्तरण र उध्यमशीलता” भन्ने नारासहित देशव्यापी रुपमा भर्चुअल माध्यमका छलफलहरुमार्फत मनाइएको थियो।

छलफलहरुमा सरकारी र गैरसरकारी संघसंस्था तथा सरोकारवाला निकायका विज्ञ तथा प्रतिनिधिहरु सहभागी थिए।

सो अवसरमा एआईएनका अध्यक्ष अच्युत लुइटेलले समृद्ध मुलुक निर्माणका लागि सरकारका अतिरिक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका अपरिहार्य रहने बताउँदै सामाजिक रुपान्तरण र कोरोना भाइरस महामारी नियन्त्रणमा सरकारको प्राथमिकता अनुसार स्वास्थ्यसहितका क्षेत्रमा काम गरिरहेको र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कम्तीमा दुई अर्ब रुपैयाँ सहयोग गर्ने निश्चित रहेको बताए।

यसैगरी, गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले मुलुकलाई नयाँ ढंगले अघि बढाउन तथा सामाजिक परिवर्तन ल्याउन राष्ट्रिय गैरसरकारी संस्था सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुसँग मिलेर अघि बढ्न तयार रहेको बताए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी हटाउन तथा जनताको मौलिक अधिकार स्थापित गर्न सरकार लागिपरेको बताएका छन्।

"> "कोरोना नियन्त्रणमा आइएनजीओबाट कम्तीमा २ अर्ब सहयोग आउने पक्का": Dekhapadhi सरकार गरिबी हटाउन र जनताको मौलिक अधिकार स्थापित गर्न लागिपरेको प्रधानमन्त्री ‌ओलीको भनाइ।
• राष्ट्रिय गैरसरकारी संस्था सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुसँग मिलेर अघि बढ्न तयार।

"कोरोना नियन्त्रणमा आइएनजीओबाट कम्तीमा २ अर्ब सहयोग आउने पक्का"
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी हटाउन तथा जनताको मौलिक अधिकार स्थापित गर्न सरकार लागिपरेको बताएका छन्।

४१औं सामाजिक सेवा दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले परोपकारी भावनाबाट अभिप्रेरित भएर समाजिक विकासमा आवद्ध हुन सबैलाई आग्रह गरे।

सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री माननीय पार्वत गुरुङले देशको विकासमा सामाजिक क्षेत्र प्रमुख आधारशिला भएको बताए। मन्त्री गुरुङले राज्यको नीति र सामाजिक क्षेत्रको मूल्य मान्यता अनुरुप अघि बढ्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सामाजिक कार्यकर्तालाई आग्रह गरे।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन) र गैरसरकारी संस्था महासंघको सहयोगमा “सामाजिक क्षेत्रः राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि सुखको लागि सामाजिक रुपान्तरण र उध्यमशीलता” भन्ने नारासहित देशव्यापी रुपमा भर्चुअल माध्यमका छलफलहरुमार्फत मनाइएको थियो।

छलफलहरुमा सरकारी र गैरसरकारी संघसंस्था तथा सरोकारवाला निकायका विज्ञ तथा प्रतिनिधिहरु सहभागी थिए।

सो अवसरमा एआईएनका अध्यक्ष अच्युत लुइटेलले समृद्ध मुलुक निर्माणका लागि सरकारका अतिरिक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका अपरिहार्य रहने बताउँदै सामाजिक रुपान्तरण र कोरोना भाइरस महामारी नियन्त्रणमा सरकारको प्राथमिकता अनुसार स्वास्थ्यसहितका क्षेत्रमा काम गरिरहेको र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कम्तीमा दुई अर्ब रुपैयाँ सहयोग गर्ने निश्चित रहेको बताए।

यसैगरी, गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले मुलुकलाई नयाँ ढंगले अघि बढाउन तथा सामाजिक परिवर्तन ल्याउन राष्ट्रिय गैरसरकारी संस्था सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुसँग मिलेर अघि बढ्न तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्