काठमाडौं। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा झापाको कन्काईमा भएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापाको कन्काई केन्द्रमा पछिल्लो २४ घण्टामा १३६.२ मिलिमिटर पानी परेको थियो। 

मानव सञ्चालित ७८ र स्वचालित १२९ गरी २०७ वटा वर्षा मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो। यी मध्ये १८३ केन्द्रहरूमा वर्षा भएको थियो। 

मापन गरिएका केन्द्रहरूमध्ये ६ वटामा १०० मिलिमिटरभन्दा बढी, ४१ वटामा ५० मिलिमिटरभन्दा बढी, १०२ वटामा २५ मिलिमिटरभन्दा बढी र १४५ वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा झापाको कन्काईमा भएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापाको कन्काई केन्द्रमा पछिल्लो २४ घण्टामा १३६.२ मिलिमिटर पानी परेको थियो। 

मानव सञ्चालित ७८ र स्वचालित १२९ गरी २०७ वटा वर्षा मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो। यी मध्ये १८३ केन्द्रहरूमा वर्षा भएको थियो। 

मापन गरिएका केन्द्रहरूमध्ये ६ वटामा १०० मिलिमिटरभन्दा बढी, ४१ वटामा ५० मिलिमिटरभन्दा बढी, १०२ वटामा २५ मिलिमिटरभन्दा बढी र १४५ वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।

"> झापाको कन्काईमा सबैभन्दा बढी वर्षा: Dekhapadhi
झापाको कन्काईमा सबैभन्दा बढी वर्षा <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा झापाको कन्काईमा भएको छ।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापाको कन्काई केन्द्रमा पछिल्लो २४ घण्टामा १३६.२ मिलिमिटर पानी परेको थियो।&nbsp;</p> <p style="text-align: justify;">मानव सञ्चालित ७८ र स्वचालित १२९ गरी २०७ वटा वर्षा मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो। यी मध्ये १८३ केन्द्रहरूमा वर्षा भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">मापन गरिएका केन्द्रहरूमध्ये ६ वटामा १०० मिलिमिटरभन्दा बढी, ४१ वटामा ५० मिलिमिटरभन्दा बढी, १०२ वटामा २५ मिलिमिटरभन्दा बढी र १४५ वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्