काठमाडौं। कोरोना महामारीपछि बहराइनमा अलपत्र परेका एक हजार २७५ नेपाली कामदारको उद्धार गरिउको छ।

आज बिहान मात्र बहराइनबाट १४२ नेपाली स्वदेश फर्केको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासद्वारा जारी विज्ञप्ति अनुसार मनामाबाट आज भएको नवौं चार्टर्ड उडानसँगै बहराइनमा कार्यरत नेपालीहरूमध्ये घर फर्कनेको संख्या एक हजार २७५ पुगेको छ।

बहराइनमा मृत्यु भएकf दुई नेपालीको शव पनि आज काठमाडौं ल्याइएको छ।

आज नै काठमाडौंबाट १२६ नेपाली कामदार बहराइन फर्केका छन्। योसँगै महामारीका बीच बहराइनमा काममा फर्कने नेपाली कामदारको संख्या २७१ जना पुगेको छ।

यसअघि १० सेप्टेम्बरमा १४५ नेपाली बहराइन फर्केका थिए।

" /> काठमाडौं। कोरोना महामारीपछि बहराइनमा अलपत्र परेका एक हजार २७५ नेपाली कामदारको उद्धार गरिउको छ।

आज बिहान मात्र बहराइनबाट १४२ नेपाली स्वदेश फर्केको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासद्वारा जारी विज्ञप्ति अनुसार मनामाबाट आज भएको नवौं चार्टर्ड उडानसँगै बहराइनमा कार्यरत नेपालीहरूमध्ये घर फर्कनेको संख्या एक हजार २७५ पुगेको छ।

बहराइनमा मृत्यु भएकf दुई नेपालीको शव पनि आज काठमाडौं ल्याइएको छ।

आज नै काठमाडौंबाट १२६ नेपाली कामदार बहराइन फर्केका छन्। योसँगै महामारीका बीच बहराइनमा काममा फर्कने नेपाली कामदारको संख्या २७१ जना पुगेको छ।

यसअघि १० सेप्टेम्बरमा १४५ नेपाली बहराइन फर्केका थिए।

"> बहराइनबाट एक हजार २७५ नेपालीको उद्धार, महामारीकै बीच २७१ जना उतै फर्किए : Dekhapadhi
बहराइनबाट एक हजार २७५ नेपालीको उद्धार, महामारीकै बीच २७१ जना उतै फर्किए
काठमाडौं। कोरोना महामारीपछि बहराइनमा अलपत्र परेका एक हजार २७५ नेपाली कामदारको उद्धार गरिउको छ।

आज बिहान मात्र बहराइनबाट १४२ नेपाली स्वदेश फर्केको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासद्वारा जारी विज्ञप्ति अनुसार मनामाबाट आज भएको नवौं चार्टर्ड उडानसँगै बहराइनमा कार्यरत नेपालीहरूमध्ये घर फर्कनेको संख्या एक हजार २७५ पुगेको छ।

बहराइनमा मृत्यु भएकf दुई नेपालीको शव पनि आज काठमाडौं ल्याइएको छ।

आज नै काठमाडौंबाट १२६ नेपाली कामदार बहराइन फर्केका छन्। योसँगै महामारीका बीच बहराइनमा काममा फर्कने नेपाली कामदारको संख्या २७१ जना पुगेको छ।

यसअघि १० सेप्टेम्बरमा १४५ नेपाली बहराइन फर्केका थिए।

प्रतिक्रिया दिनुहोस्