काठमाडौं। छुट्टाछुट्टै तीन ठाउँमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

काठमाडौंको गोंगबुमा हिजो बेलुकी बसको ठक्करबाट पैदलयात्री काठमाडौं कपन बस्ने ४५ वर्षीय शंकर पन्तको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्।

बसपार्कगेटबाट गोंगबुतर्फ जाँदै गरेको बा. ४ ख ३८५० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा महाराजगञ्जस्थित त्रि.वि शिक्षण अस्पताल मृत्यु भएको हो। अर्का घाइते धादिङको खानीखोला घर भएका १४ वर्षीय शंकर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न बस चालक फरार रहेकोले खोजी भइरहेको प्रहरी प्रभाग गोंगबुले जनाएको छ।

त्यस्तै भक्तपुरको सुर्यविनायक नगरपालिका-५ घलाते चोकमा हिजो साँझ दुई मोटरसाइकल अनियन्त्रित भई पल्टँदा एकको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा. ७३ प ४१६१ नम्बरको मोटरसाइकल हिजो साँझ अनियन्त्रित मोटरसाइकल अनियन्त्रित भई पल्टिएको र त्यसलाई छल्न खोज्दा सोही दिशाबाट जादै गरेको भे. ६ प ५०७ नम्बरको मोटरसाइकल समेत अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ४१६१ नम्बरका मोटरसाइकल चालक रामेछाप घर भएका २० वर्षीय अनिष श्रेष्ठको उपचारका क्रममा न्यूरो अस्पताल बासबारीमा राति सवा १० बजे मृत्यु भएको हो।

घाइते अर्का मोटरसाइकल चालक ईलाम घर भएका २१ वर्षीय उज्जल राई र पछाडी सवार २३ वर्षीय सुजल गहतराजको सल्लाघारीस्थित डा. ईवामुरा अस्पतालमा उपचार भइरहेको छ।

उता बाराको कलैया उपमहानगरपालिका-९ रामपुरमा गएराति रोकेर राखिएको भ्यानमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बा. २० च ४९९३ नम्बरको भ्यानमा कलैयाबाट बघवनतर्फ जाँदै गरेको भे. ६ प ४३५७ नम्बरको मोटरसाइकल राति साढे ९ बजेति ठोकिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको छ।

" /> काठमाडौं। छुट्टाछुट्टै तीन ठाउँमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

"> सवारी दुर्घटनामा उपत्यकामा दुईसहित तीनजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा उपत्यकामा दुईसहित तीनजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्