काठमाडौं। गएरातिको भारी वर्षासँगै देशका विभिन्‍न ठाउँमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पछिल्लो ६ घण्टा झापाको चन्द्रगढी, ईलाम-झापाको सीमा मैनाचुली लगायत झापाको धेरै स्थानमा ठुलो धेरै पानी परेको र अझै पर्नसक्‍नेप्रति सचेत गराइएको छ।
मेची, निन्दा, बिरिङ, मावा-रतुवा, कन्काई नदीमा बाढी आउन सक्न‍े अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले ती नदीको तटिय क्षेत्रमा मध्यान्ह १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको छ।
आगामी ३ दिन देशभरका नदीमा बाढी आउनसक्‍ने भन्दै नदी आसपासका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।
आज रातिबाट तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी र कालीगण्डकीमा बहाव उच्च हुने तथा भोलि खतरा आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन भनिएको छ।
" /> काठमाडौं। गएरातिको भारी वर्षासँगै देशका विभिन्‍न ठाउँमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पछिल्लो ६ घण्टा झापाको चन्द्रगढी, ईलाम-झापाको सीमा मैनाचुली लगायत झापाको धेरै स्थानमा ठुलो धेरै पानी परेको र अझै पर्नसक्‍नेप्रति सचेत गराइएको छ।
मेची, निन्दा, बिरिङ, मावा-रतुवा, कन्काई नदीमा बाढी आउन सक्न‍े अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले ती नदीको तटिय क्षेत्रमा मध्यान्ह १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको छ।
आगामी ३ दिन देशभरका नदीमा बाढी आउनसक्‍ने भन्दै नदी आसपासका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।
आज रातिबाट तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी र कालीगण्डकीमा बहाव उच्च हुने तथा भोलि खतरा आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन भनिएको छ।
"> देशभरका नदीमा ३ दिनसम्म बाढीको जोखिम, सतर्क रहन अनुरोध: Dekhapadhi
फाइल तस्वीर।
देशभरका नदीमा ३ दिनसम्म बाढीको जोखिम, सतर्क रहन अनुरोध
बाढी पूर्वानुमान महाशाखाले ती नदीको तटिय क्षेत्रमा मध्यान्ह १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको छ।
आज रातिबाट तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी र कालीगण्डकीमा बहाव उच्च हुने तथा भोलि खतरा आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस्