पर्वत। मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ।

पर्वतको कुस्मा नगरपालिका-१, सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखिनै सडक अवरुद्ध बनेको हो।

दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने बित्तिकै पनि पटक-पटक सडक अवरुद्ध हुने गरेको छ।

मंगलबार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ। वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए।

बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै उनले वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिए।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरू नयाँ पुलमा अलपत्र बनेका छन्। ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारीसाधनहरू रातिदेखिनै मालढुङ्गामा अलपत्र बनेका छन्।

अघिल्लो साताको आइतबारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको छ। रासस

" /> पर्वत। मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ।

पर्वतको कुस्मा नगरपालिका-१, सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखिनै सडक अवरुद्ध बनेको हो।

दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने बित्तिकै पनि पटक-पटक सडक अवरुद्ध हुने गरेको छ।

मंगलबार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ। वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए।

बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै उनले वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिए।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरू नयाँ पुलमा अलपत्र बनेका छन्। ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारीसाधनहरू रातिदेखिनै मालढुङ्गामा अलपत्र बनेका छन्।

अघिल्लो साताको आइतबारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको छ। रासस

"> सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध: Dekhapadhi
सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
पर्वत। मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ।

पर्वतको कुस्मा नगरपालिका-१, सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखिनै सडक अवरुद्ध बनेको हो।

दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने बित्तिकै पनि पटक-पटक सडक अवरुद्ध हुने गरेको छ।

मंगलबार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ। वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए।

बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै उनले वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिए।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरू नयाँ पुलमा अलपत्र बनेका छन्। ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारीसाधनहरू रातिदेखिनै मालढुङ्गामा अलपत्र बनेका छन्।

अघिल्लो साताको आइतबारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्