काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

गएराति काठमाडौं उपत्यकामा पनि पानी परेको छ।

हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्र रहेको र यो पश्चिम-उत्तरपश्चिम सर्दै गरेकोले यसको असर नेपालमा परेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही घेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा साथै प्रदेश १, बागमती, गण्डकी , प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना रहेको भन्दै महाशाखाले ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेप्रति सतर्कता अपनाउन अनुरोध गरेको छ।

" /> काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

गएराति काठमाडौं उपत्यकामा पनि पानी परेको छ।

हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्र रहेको र यो पश्चिम-उत्तरपश्चिम सर्दै गरेकोले यसको असर नेपालमा परेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही घेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा साथै प्रदेश १, बागमती, गण्डकी , प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना रहेको भन्दै महाशाखाले ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेप्रति सतर्कता अपनाउन अनुरोध गरेको छ।

"> देशभरको मौसम प्रभावित, यी ५ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना: Dekhapadhi
देशभरको मौसम प्रभावित, यी ५ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

गएराति काठमाडौं उपत्यकामा पनि पानी परेको छ।

हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्र रहेको र यो पश्चिम-उत्तरपश्चिम सर्दै गरेकोले यसको असर नेपालमा परेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही घेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा साथै प्रदेश १, बागमती, गण्डकी , प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना रहेको भन्दै महाशाखाले ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेप्रति सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्