काठमाडौं । मुलुकभर सञ्चालित ३२ मध्ये १३ वटा विमानस्थल मात्रै नाफामा छन् ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ विमानस्थलले नाफा कमाएका छन् ।

चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज र धनगढी विमानस्थल फाइदामा छन् ।

त्यस्तै, लुक्ला, जनकपुर, भरतपुर, जोमसोम र सिमिकोट विमानस्थल पनि फाइदामा छन् । बाँकी विमानस्थलले साधारण खर्च समेत धान्न सकेका छैनन् ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७६/७७ का लागि ४६ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको प्राधिकरणको भनाइ छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकमुष्ट रु २३ अर्ब विनियोजन गरिएको छ ।

प्राधिकरणको विवरणमा मुलुकभर रहेका ५० वटा विमानस्थलमध्ये हाल ३२ मात्रै सञ्चालनमा छन् ।

प्राधिकरणले नाफा कमाउनेभन्दा पनि राज्यको नीतिअनुरुप सेवामूलक हिसाबले धेरै विमानस्थल सञ्चालन गरेकाले नाफा आर्जन गर्न नसकेको महानिर्देशक राजन पोखरेलको भनाइ छ ।

सन् २०२० को शुरुआतमै सञ्चालन गर्ने लक्ष्यका साथ भैरहवा विमानस्थल निर्माण कार्य तीब्र गतिमा अघि बढको छ ।

हालसम्म विमानस्थलको ७४ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित सन् २०२१ अगाडि नै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ । अहिले यो आयोजनाको प्रगति ३० प्रतिशत नाघेको छ । रासस

" /> काठमाडौं । मुलुकभर सञ्चालित ३२ मध्ये १३ वटा विमानस्थल मात्रै नाफामा छन् ।

"> ३२ मध्ये १३ विमानस्थल मात्रै नाफामा: Dekhapadhi
३२ मध्ये १३ विमानस्थल मात्रै नाफामा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्