काठमाडौं। कञ्चनपुरको  भीमदत्त नगरपालिका-७ हल्दुखाल दुर्गा टोल बस्ने ४४ वर्षीय डम्मर चन्द आफ्नै घरभन्दा करिब ५०० मिटर टाढा खेतमा मृत अवस्थामा फेला परेका छन्। 

कैलालीको गोदावरी नगरपालिका-६ बस्ने ५८ वर्षीय धनबहादुर ऐर घरबाट करिब १५० मिटर टाढा धान खेतमा मृत अवस्थामा फेला परेका छन्। 

त्यस्तै धादिङको धुनिबेंसी नगरपालिका-९ सिक्रेखोला बस्ने ३ वर्षीय अनुराज रानाभाट सोही ठाउँस्थित  सिक्रेखोलामा मृत फेला परेको प्रहरीले जनाएको छ। 

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। कञ्चनपुरको  भीमदत्त नगरपालिका-७ हल्दुखाल दुर्गा टोल बस्ने ४४ वर्षीय डम्मर चन्द आफ्नै घरभन्दा करिब ५०० मिटर टाढा खेतमा मृत अवस्थामा फेला परेका छन्। 

कैलालीको गोदावरी नगरपालिका-६ बस्ने ५८ वर्षीय धनबहादुर ऐर घरबाट करिब १५० मिटर टाढा धान खेतमा मृत अवस्थामा फेला परेका छन्। 

त्यस्तै धादिङको धुनिबेंसी नगरपालिका-९ सिक्रेखोला बस्ने ३ वर्षीय अनुराज रानाभाट सोही ठाउँस्थित  सिक्रेखोलामा मृत फेला परेको प्रहरीले जनाएको छ। 

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> छुट्टाछुट्टै ठाउँमा तीनजना मृत फेला: Dekhapadhi
छुट्टाछुट्टै ठाउँमा तीनजना मृत फेला <p style="text-align: justify;">काठमाडौं। कञ्चनपुरको &nbsp;भीमदत्त नगरपालिका-७ हल्दुखाल दुर्गा टोल बस्ने ४४ वर्षीय डम्मर चन्द आफ्नै घरभन्दा करिब ५०० मिटर टाढा खेतमा मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कैलालीको गोदावरी नगरपालिका-६ बस्ने ५८ वर्षीय धनबहादुर ऐर घरबाट करिब १५० मिटर टाढा धान खेतमा मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै धादिङको धुनिबेंसी नगरपालिका-९ सिक्रेखोला बस्ने ३ वर्षीय अनुराज रानाभाट सोही ठाउँस्थित &nbsp;सिक्रेखोलामा मृत फेला परेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्