काठमाडौं। आफ्नै ८ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिका-३१ शान्तिनगर जागृतिनगर बस्ने ओखलढुंगा घर भएका १६ वर्षीय किशोर पक्राउ परेका छन्। 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गएराति उनलाई पक्राउ गरेको हो। 

यस्तै, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ राना टोल बस्ने ५२ वर्षीय डिकबहादुर राना मगरलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ। 

दुवै घटनाहरूको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> काठमाडौं। आफ्नै ८ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिका-३१ शान्तिनगर जागृतिनगर बस्ने ओखलढुंगा घर भएका १६ वर्षीय किशोर पक्राउ परेका छन्। 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गएराति उनलाई पक्राउ गरेको हो। 

यस्तै, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ राना टोल बस्ने ५२ वर्षीय डिकबहादुर राना मगरलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ। 

दुवै घटनाहरूको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> ८ वर्षीया बहिनी बलात्कारको आरोपमा आफ्नै दाजु पक्राउ: Dekhapadhi
८ वर्षीया बहिनी बलात्कारको आरोपमा आफ्नै दाजु पक्राउ <p style="text-align: justify;">काठमाडौं। आफ्नै ८ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिका-३१ शान्तिनगर जागृतिनगर बस्ने ओखलढुंगा घर भएका १६ वर्षीय किशोर पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गएराति उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ राना टोल बस्ने ५२ वर्षीय डिकबहादुर राना मगरलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">दुवै घटनाहरूको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्