काठमाडौं। रक्तचन्दनको कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका-६, बौद्ध तीनचुलीबाट चारजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ गाउँपालिका-५, ठण्डापानी घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली बस्ने २८ वर्षीय ओमबहादुर तामाङ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, काभ्रे तिमालगाउँपालिका-८ घर भई ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-६ घर भई बौद्ध तीनचुली बस्ने ४२ वर्षीय लाक्पालामा रहेकाे प्रहरीकाे जनाएकाे छ।

अवैधरूपमा रक्तचन्दनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमामहानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिलतामाङको कोठामा बिक्री गर्ने उद्देश्यले राखेको २१ केजी रक्तचन्दन बरामद गरेको हो।

उक्त रक्तचन्दनको मूल्य करिब एक लाख ८६ हजार १५० रूपैयाँ पर्ने प्रहरीले जनाएको छ।

रक्तचन्दन आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

" /> काठमाडौं। रक्तचन्दनको कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका-६, बौद्ध तीनचुलीबाट चारजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ गाउँपालिका-५, ठण्डापानी घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली बस्ने २८ वर्षीय ओमबहादुर तामाङ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, काभ्रे तिमालगाउँपालिका-८ घर भई ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-६ घर भई बौद्ध तीनचुली बस्ने ४२ वर्षीय लाक्पालामा रहेकाे प्रहरीकाे जनाएकाे छ।

अवैधरूपमा रक्तचन्दनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमामहानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिलतामाङको कोठामा बिक्री गर्ने उद्देश्यले राखेको २१ केजी रक्तचन्दन बरामद गरेको हो।

उक्त रक्तचन्दनको मूल्य करिब एक लाख ८६ हजार १५० रूपैयाँ पर्ने प्रहरीले जनाएको छ।

रक्तचन्दन आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

"> रक्तचन्दनको कारोबार गरेको आरोपमा काठमाडौंमा चारजना पक्राउ: Dekhapadhi
रक्तचन्दनको कारोबार गरेको आरोपमा काठमाडौंमा चारजना पक्राउ
काठमाडौं। रक्तचन्दनको कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका-६, बौद्ध तीनचुलीबाट चारजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ गाउँपालिका-५, ठण्डापानी घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली बस्ने २८ वर्षीय ओमबहादुर तामाङ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, काभ्रे तिमालगाउँपालिका-८ घर भई ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-६ घर भई बौद्ध तीनचुली बस्ने ४२ वर्षीय लाक्पालामा रहेकाे प्रहरीकाे जनाएकाे छ।

अवैधरूपमा रक्तचन्दनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमामहानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिलतामाङको कोठामा बिक्री गर्ने उद्देश्यले राखेको २१ केजी रक्तचन्दन बरामद गरेको हो।

उक्त रक्तचन्दनको मूल्य करिब एक लाख ८६ हजार १५० रूपैयाँ पर्ने प्रहरीले जनाएको छ।

रक्तचन्दन आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्