इलाम। लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि सूर्योदय नगरपालिकाले उद्यान बनाउन थालेको छ। लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालिएको हो।

सूर्योदय-१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको हो।

तीन वर्षमा निर्माण सक्ने गरी थालिएको उद्यानको लागत एक करोड ८० लाख रूपैयाँ रहेको छ।

गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले नजिकै उद्यान निर्माण गर्न लागिएको हो।

“उद्यान निर्माण गर्दा बिहान-बेलुका ताजगी महसुस गर्नसमेत स्थानीय व्यक्ति आउने भएकाले यो काम सुरु गरिएको हो”, नगरपालिकाका प्रवक्ता वीरबहादुर लेप्चाले भने, “नजिकै होटल र बजार भएकाले टाढाका पर्यटकले पनि घुम्न उद्यान आउँदा सङ्ग्रहालय हेर्न पाउँछन्।”

लेप्चाका अनुसार उद्यानको निर्माण गएको साउनदेखि सुरु गरिएको हो। अहिले यस स्थानमा भिरालो जग्गा मिलाउने काम भइरहेको छ।

उद्यानको निर्माण सकिएपछि गुम्बा समितिलाई नै सञ्चालन गर्न दिइने लेप्चाको भनाइ छ।

ओझेलमा परेका सांस्कृतिक सामग्रीसमेत प्रचारका लागि उद्यान उपयुक्त माध्यम हुने गुम्बाका अध्यक्ष प्रेमबहादुर लेप्चाको भनाइ छ। रासस

" /> इलाम। लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि सूर्योदय नगरपालिकाले उद्यान बनाउन थालेको छ। लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालिएको हो।

सूर्योदय-१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको हो।

तीन वर्षमा निर्माण सक्ने गरी थालिएको उद्यानको लागत एक करोड ८० लाख रूपैयाँ रहेको छ।

गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले नजिकै उद्यान निर्माण गर्न लागिएको हो।

“उद्यान निर्माण गर्दा बिहान-बेलुका ताजगी महसुस गर्नसमेत स्थानीय व्यक्ति आउने भएकाले यो काम सुरु गरिएको हो”, नगरपालिकाका प्रवक्ता वीरबहादुर लेप्चाले भने, “नजिकै होटल र बजार भएकाले टाढाका पर्यटकले पनि घुम्न उद्यान आउँदा सङ्ग्रहालय हेर्न पाउँछन्।”

लेप्चाका अनुसार उद्यानको निर्माण गएको साउनदेखि सुरु गरिएको हो। अहिले यस स्थानमा भिरालो जग्गा मिलाउने काम भइरहेको छ।

उद्यानको निर्माण सकिएपछि गुम्बा समितिलाई नै सञ्चालन गर्न दिइने लेप्चाको भनाइ छ।

ओझेलमा परेका सांस्कृतिक सामग्रीसमेत प्रचारका लागि उद्यान उपयुक्त माध्यम हुने गुम्बाका अध्यक्ष प्रेमबहादुर लेप्चाको भनाइ छ। रासस

"> लेप्चा सङ्ग्रहालयको प्रवर्द्धनका लागि उद्यान निर्माण: Dekhapadhi
लेप्चा सङ्ग्रहालयको प्रवर्द्धनका लागि उद्यान निर्माण
इलाम। लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि सूर्योदय नगरपालिकाले उद्यान बनाउन थालेको छ। लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालिएको हो।

सूर्योदय-१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको हो।

तीन वर्षमा निर्माण सक्ने गरी थालिएको उद्यानको लागत एक करोड ८० लाख रूपैयाँ रहेको छ।

गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले नजिकै उद्यान निर्माण गर्न लागिएको हो।

“उद्यान निर्माण गर्दा बिहान-बेलुका ताजगी महसुस गर्नसमेत स्थानीय व्यक्ति आउने भएकाले यो काम सुरु गरिएको हो”, नगरपालिकाका प्रवक्ता वीरबहादुर लेप्चाले भने, “नजिकै होटल र बजार भएकाले टाढाका पर्यटकले पनि घुम्न उद्यान आउँदा सङ्ग्रहालय हेर्न पाउँछन्।”

लेप्चाका अनुसार उद्यानको निर्माण गएको साउनदेखि सुरु गरिएको हो। अहिले यस स्थानमा भिरालो जग्गा मिलाउने काम भइरहेको छ।

उद्यानको निर्माण सकिएपछि गुम्बा समितिलाई नै सञ्चालन गर्न दिइने लेप्चाको भनाइ छ।

ओझेलमा परेका सांस्कृतिक सामग्रीसमेत प्रचारका लागि उद्यान उपयुक्त माध्यम हुने गुम्बाका अध्यक्ष प्रेमबहादुर लेप्चाको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्