काठमाडौं। राष्ट्रिय दिवस एवं संविधान दिवसको अवसरमा लण्डनस्थित नेपाली दूतावासले त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ।

२, ३ र ४ असोजमा गरिएको कार्यक्रम अन्तर्गत पहिलो दिन दूतावास र नेपाल-बेलायत व्यापार तथा लगानी मञ्चको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सम्पन्न भएको थियो।

उक्त सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष तथा बेलायती संसद्मा नेपालसम्बन्धी सर्वदलीय समूहका उपाध्यक्ष लर्ड शेख, मञ्चका उपाध्यक्ष लर्ड बिलिमोरिया, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिट, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरे।

कार्यक्रममा वक्ताहरूले नेपालमा लगानीका अवसरहरुका बारेमा जानकारी दिँदै व्यापार तथा लगानी प्रवर्द्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरूलाई आग्रह गरेका थिए।

दोस्रो दिन दूतावासमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली सङ्गीत महोत्सवको कार्यक्रम आयोजना गरिएको थियो । उक्त दिन राजदूत डा. सुवेदीले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टावासी नेपाली समुदायमा सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै राष्ट्रपति र प्रधानमन्त्रीज्यूबाट प्राप्त शुभकामना सन्देशहरू पढेर सुनाए।

त्यसैगरी तेस्रो दिन दूतावासले नेपाल-आयरल्याण्ड समाज एवं आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्शसँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको थियो।

उक्त सम्मेलनमा  नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन, व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीबारे बृहत् अन्तरक्रिया सम्पन्न भएको थियो। रासस

" /> काठमाडौं। राष्ट्रिय दिवस एवं संविधान दिवसको अवसरमा लण्डनस्थित नेपाली दूतावासले त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ।

"> बेलायतमा संविधान दिवस मनाइयो: Dekhapadhi
लण्डनस्थित नेपाली दूतावास।
बेलायतमा संविधान दिवस मनाइयो

प्रतिक्रिया दिनुहोस्