चितवन। ईच्छाकामना गाउँपालिका-६मा ग.५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार गोरखा शहीदलखन गाउँपालिका-५ का ४५ वर्षीय सुनबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शहीदलखन गाउँपालिका-५ बस्ने १८ वर्षीय करण आले मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

" /> चितवन। ईच्छाकामना गाउँपालिका-६मा ग.५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार गोरखा शहीदलखन गाउँपालिका-५ का ४५ वर्षीय सुनबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शहीदलखन गाउँपालिका-५ बस्ने १८ वर्षीय करण आले मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

"> मोरटसाइकल दुर्घटनामा एक जनाको मृत्यु: Dekhapadhi दुर्घटनामा गम्भीर घाइते भएका सुनबहादुर मगरको भरतपुरमा उपचारका क्रममा मृत्यु। 
  • मोटरसाइकल चालक शहीदलखन गाउँपालिका-५ का १८ वर्षीय करण आले मगर घाइते।
  • ">
    मोरटसाइकल दुर्घटनामा एक जनाको मृत्यु <p style="text-align: justify;">चितवन। ईच्छाकामना गाउँपालिका-६मा&nbsp;ग.५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो भएको&nbsp;दुर्घटनामा मोटरसाइकलमा सवार गोरखा शहीदलखन गाउँपालिका-५ का&nbsp;४५ वर्षीय सुनबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका&nbsp;क्रममा मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शहीदलखन गाउँपालिका-५ बस्ने १८ वर्षीय करण आले मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।</p> <p style="text-align: justify;">&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्