काठमाडौं। देशका बिभिन्न स्थानमा पछिल्लो चौबिस घण्टामा सात जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको टोखा नगरपालिका–४ धापासी डेरा गरी बस्ने म्याग्दी भकिम्ली गाउँपालिका–४ घर भएका ४४ वर्षीय कुलबहादुर पुन आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनरजोरा बस्ने ३७ वर्षीय श्याम सहनी सोही गाउँपालिका–३ स्थित धान खेतमा मृत अवस्थामा फेला परेका छन्।

धादिङको निलकण्ठ नगरपालिका–७ निबुसरा घर भई सोही नगरपालिका–३ शान्तबजारस्थित औषधी पसल संचालन गर्दै आएकी ४२ वर्षीया अप्सरा पोखरेल सोही नगरपालिका–८ ससाहास्थित माहादेवसरा खोलामा मृत अवस्थामा फेला परेकी छिन्।

उता, झापाको दमक नगरपालिका–१० पाँचथरे टोलमा ६५ वर्षीय तुलाराम ऋषिदेव मृत अवस्थामा फेला परेका छन्।

वीरगंज उपमहानगरपालिका–१५ वाईपासस्थित सडक पेटीमा पहिचान नखुलेका करिब ६५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन्।

बाग्लुङको निसीखोला गाउँपलिका–६ गुमस्थित बनमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

सिरहाको नरहा गाउँपालिका–५ तिलकपुरस्थित चमरटोली बस्ने ६५ वर्षीय कारी महरा घर नजिकै मृत अवस्थामा फेला परेका छन्।

मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका बिभिन्न स्थानमा पछिल्लो चौबिस घण्टामा सात जना मृत अवस्थामा फेला परेका छन्।

"> देशका विभिन्न भागमा सातजना मृत भेटिए: Dekhapadhi
देशका विभिन्न भागमा सातजना मृत भेटिए

प्रतिक्रिया दिनुहोस्