तनहुँ। आफ्नै बुबाको हत्या आरोपमा तनहुँमा एक जना पक्राउ परेका छन्। ४१ वर्षीय राजकुमार गुरुङको हत्या आरोपमा उनकै छोरा २१ वर्षीय वीरमान गुरुङ पक्राउ परेका हुन्।
आबुखैरेनीस्थित घरमै भदौ ३१ गते वीरमानले बुबा राजकुमारको हत्या गरेको प्रहरीको भनाइ छ। हत्यापछि वीरमानले संस्कारअनुसार बुबाको शव चिहानमा लगेर अन्त्येष्टि गरेका थिए। घटनाबारे थाहा पाएपछि प्रहरीले वीरमानलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ।

बुबाको हत्या आरोपमा छोरा पक्राउ: Dekhapadhi
४१ वर्षीय राजकुमार गुरुङको हत्या आरोपमा उनकै छोरा २१ वर्षीय वीरमान गुरुङ पक्राउ परेका हुन्।
आबुखैरेनीस्थित घरमै भदौ ३१ गते वीरमानले बुबा राजकुमारको हत्या गरेको प्रहरीको भनाइ।
बुबाको हत्या आरोपमा छोरा पक्राउ