परासी। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसललाई कारबाही गरिएको छ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज विक्री गर्न थालेपछि अनुगमन समितिले बजार अनुगमन गरी कारबाही गरेको हो।

प्याजको कालोबजारी गरेको अभियोगमा सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका-२ का चारवटा र रामग्राम-७ को एक आलु प्याज गोदाम पसललाई दुई लाख ६० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए।

बजारमा पछिल्लो समय प्याजको मूल्यमा भारी वृद्धि गरी उपभोक्ता ठगी गरेको गुनासो आएपछि सहायक प्रजिअको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हीत संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, रामग्राम नगरपालिकाका प्रतिनिधि तथा सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो ।

केही दिन अघिसम्म प्रतिकेजी ५० रूपैयाँले बिक्री हुँदै आएको प्याज १३० रूपैयाँसम्म पुर्‍याइएको छ।  अनुगमनको क्रममा भूमहीमा पिकअप भ्यानमार्फत बढी मूल्यमा प्याज बिक्री गरिरहेको अवस्थामा रामग्राम-७ स्थित रामग्राम स्टोर्स, रामग्राम-२ को रौनियार स्टोर्स, तारा आलु स्टोर्स र बिना दर्ता व्यवसाय सञ्चालन गरेका गणेश रौनियारलाई ६० हजारको दरले जरिवाना गरिएको छ भने अंश स्टोर्सलाई २० हजार जरिवाना गरिएको सहायक प्रजिअ माझिले जानकारी दिनुभयो ।

" /> परासी। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसललाई कारबाही गरिएको छ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज विक्री गर्न थालेपछि अनुगमन समितिले बजार अनुगमन गरी कारबाही गरेको हो।

प्याजको कालोबजारी गरेको अभियोगमा सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका-२ का चारवटा र रामग्राम-७ को एक आलु प्याज गोदाम पसललाई दुई लाख ६० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए।

बजारमा पछिल्लो समय प्याजको मूल्यमा भारी वृद्धि गरी उपभोक्ता ठगी गरेको गुनासो आएपछि सहायक प्रजिअको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हीत संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, रामग्राम नगरपालिकाका प्रतिनिधि तथा सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो ।

केही दिन अघिसम्म प्रतिकेजी ५० रूपैयाँले बिक्री हुँदै आएको प्याज १३० रूपैयाँसम्म पुर्‍याइएको छ।  अनुगमनको क्रममा भूमहीमा पिकअप भ्यानमार्फत बढी मूल्यमा प्याज बिक्री गरिरहेको अवस्थामा रामग्राम-७ स्थित रामग्राम स्टोर्स, रामग्राम-२ को रौनियार स्टोर्स, तारा आलु स्टोर्स र बिना दर्ता व्यवसाय सञ्चालन गरेका गणेश रौनियारलाई ६० हजारको दरले जरिवाना गरिएको छ भने अंश स्टोर्सलाई २० हजार जरिवाना गरिएको सहायक प्रजिअ माझिले जानकारी दिनुभयो ।

"> महंगोमा प्याज बेच्‍ने ५ पसललाई जरिवाना: Dekhapadhi
महंगोमा प्याज बेच्‍ने ५ पसललाई जरिवाना

प्रतिक्रिया दिनुहोस्