रूपन्देही। बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ का ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो।

बिहान करिब ६ बजे तिलोत्तमा-१६, बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिए।

नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रूपमा कार्यरत थिए।

नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका-९ स्थित एक होटलबाट लु २० प ४०६७ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए।

नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशङ्कामा पानी बन्द गरेर खोजी गरिएको थियो।

उनका श्रीमती र एक छोरा छन्।

उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो।  रासस

" /> रूपन्देही। बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ का ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो।

बिहान करिब ६ बजे तिलोत्तमा-१६, बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिए।

नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रूपमा कार्यरत थिए।

नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका-९ स्थित एक होटलबाट लु २० प ४०६७ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए।

नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशङ्कामा पानी बन्द गरेर खोजी गरिएको थियो।

उनका श्रीमती र एक छोरा छन्।

उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो।  रासस

"> चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला: Dekhapadhi रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ का ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो।
• उनी मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रूपमा कार्यरत थिए।

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
रूपन्देही। बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ का ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो।

बिहान करिब ६ बजे तिलोत्तमा-१६, बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिए।

नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रूपमा कार्यरत थिए।

नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका-९ स्थित एक होटलबाट लु २० प ४०६७ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए।

नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशङ्कामा पानी बन्द गरेर खोजी गरिएको थियो।

उनका श्रीमती र एक छोरा छन्।

उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो।  रासस

प्रतिक्रिया दिनुहोस्