एजेन्सी। अमेरिकाको एक अदालतले चिनियाँ एप वीच्याट प्रतिबन्ध लगाउने ‘एक्जीक्यूटिभ अर्डर’ रोकेको छ।

सन फ्रान्सिस्कोको अदातलले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्देशन अस्थायीरूपमा रोकेको हो।

न्यायाधीश लारेल वीलरले वीच्याटको प्रयोगमा प्रतिबन्ध लगाउनुअघि संविधान संशोधन गनुपर्ने र वाक स्वतन्त्रतामाथि गम्भीर बहस गर्नुपर्ने उल्लेख गरेका छन्।

ट्रम्प प्रशासनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटले अमेरिकी राष्ट्रिय सुरक्षामा असर गर्ने भन्दै २० सेप्टेम्बरदेखि बन्द गर्न निर्देशन दिएको थियो।

अदालतको यो फैसलापछि अमेरिकी प्रयोगकर्ताले निर्धक्क भएर वीच्याटको प्रयोग गर्न सक्ने छन्।

हाल अमेरिकामा २ करोडभन्दा बढी वीच्याट प्रयोगकर्ता छन्।

" /> एजेन्सी। अमेरिकाको एक अदालतले चिनियाँ एप वीच्याट प्रतिबन्ध लगाउने ‘एक्जीक्यूटिभ अर्डर’ रोकेको छ।

सन फ्रान्सिस्कोको अदातलले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्देशन अस्थायीरूपमा रोकेको हो।

न्यायाधीश लारेल वीलरले वीच्याटको प्रयोगमा प्रतिबन्ध लगाउनुअघि संविधान संशोधन गनुपर्ने र वाक स्वतन्त्रतामाथि गम्भीर बहस गर्नुपर्ने उल्लेख गरेका छन्।

ट्रम्प प्रशासनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटले अमेरिकी राष्ट्रिय सुरक्षामा असर गर्ने भन्दै २० सेप्टेम्बरदेखि बन्द गर्न निर्देशन दिएको थियो।

अदालतको यो फैसलापछि अमेरिकी प्रयोगकर्ताले निर्धक्क भएर वीच्याटको प्रयोग गर्न सक्ने छन्।

हाल अमेरिकामा २ करोडभन्दा बढी वीच्याट प्रयोगकर्ता छन्।

"> वीच्याट प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको निर्णय रोक्‍न अमेरिकी अदालतको आदेश: Dekhapadhi अमेरिकी राष्ट्रपतिले राष्ट्रिय सुरक्षामा चूनौती आइरहेको भन्दै २० सेप्टेम्बरदेखि वीच्याटको प्रयोगमा प्रतिबन्ध लगाउन निर्देशन दिएका थिए।
• अदालतले वीच्याट प्रतिबन्ध लगाउनुअघि वाक स्वतन्त्रताको गम्भीर बहस आवश्यक पर्ने उल्लेख गरेको छ।

वीच्याट प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको निर्णय रोक्‍न अमेरिकी अदालतको आदेश
एजेन्सी। अमेरिकाको एक अदालतले चिनियाँ एप वीच्याट प्रतिबन्ध लगाउने ‘एक्जीक्यूटिभ अर्डर’ रोकेको छ।

सन फ्रान्सिस्कोको अदातलले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्देशन अस्थायीरूपमा रोकेको हो।

न्यायाधीश लारेल वीलरले वीच्याटको प्रयोगमा प्रतिबन्ध लगाउनुअघि संविधान संशोधन गनुपर्ने र वाक स्वतन्त्रतामाथि गम्भीर बहस गर्नुपर्ने उल्लेख गरेका छन्।

ट्रम्प प्रशासनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटले अमेरिकी राष्ट्रिय सुरक्षामा असर गर्ने भन्दै २० सेप्टेम्बरदेखि बन्द गर्न निर्देशन दिएको थियो।

अदालतको यो फैसलापछि अमेरिकी प्रयोगकर्ताले निर्धक्क भएर वीच्याटको प्रयोग गर्न सक्ने छन्।

हाल अमेरिकामा २ करोडभन्दा बढी वीच्याट प्रयोगकर्ता छन्।

प्रतिक्रिया दिनुहोस्