काठमाडौं। कोरोना महामारीका कारण रोजगार गुमाएर विदेशबाट फर्किने नेपालीको संख्या ७० हजारनजिक पुगेको छ। यसरी वैदेशिक रोजगारीबाट फर्किनेहरूमा सबैभन्दा बढी बागमती प्रदेशका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार हालसम्म ३० देशबाट ६९ हजार २८९ जना नेपालीहरु स्वदेश फर्केका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्याङ्क अनुसार वेरोजगारी भई सबैभन्दा बढी युनाईटेड अरब इमिरेट्स (युएई) बाट स्वदेश फर्किएका छन्। त्यहाँबाट रोजगारी गुमाई १९ हजार ८२८ जना स्वदेश फर्केका छन्।

सीसीएमसीका अनुसार हालसम्म स्वदेश फर्किएकाहरूमा कुवेतबाट सात हजार ८०५, जापानबाट एक हजार ७५४, मलेसियाबाट १० हजार ६१३, बहराइनबाट एक हजार १२८, साउदी अरवबाट १० हजार १९०, अष्ट्रेलियाबाट एक हजार ९१, ओमनबाट एक हजार १५०, दक्षिण कोरियाबाट एक हजार ३५५, कतारबाट नौ हजार ६५ र बाँकी अन्य देशबाट छन्।

महामारीले पारेको आर्थिक मन्दीसँगै रोजगारी गुमाएर फर्किएकाहरूमध्ये सबैभन्दा बागमती प्रदेशका छन्। बागमती प्रदेशका १८ हजार ७३ जना फर्केका छन्।

सीसीएमसीका अनुसार विदेशबाट फर्केकाहरूमा प्रदेश १ का १४ हजार २११, २ का ११ हजार ४३६, गण्डकी प्रदेशका आठ हजार ७५४, प्रदेश ५ का ११ हजार २३१, कर्णाली प्रदेशका एक हजार ४९१ र सुदूरपश्‍चिम प्रदेशका एक हजार ६९४ जना छन्। दुई हजार ३९९ जना कुन प्रदेशका हुन् खुलेको छैन।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र र मलेसियामा मात्र १५ लाख बढी नेपाली रहेको अनुमान छ। महामारीका कारण आधाभन्दा बढी स्वदेश फर्किन चाहेको विभिन्न अध्ययनहरूले देखाएको छ। सरकारले हालसम्म उद्धार गरेर ल्याएकाहरू आफ्‍नै खर्चमा आएका छन्।

कोभिड-१९ बाट हालसम्म विदेशमा रहेका नेपालीमध्ये १७ देशमा २४४ जनाको मृत्यु भएको छ। एनआरएनका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली संक्रमित भएका छन्।

कोरोना संक्रमणका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरूले ज्यान गुमाएका छन्।

हालसम्म विदेशम रहेका ३८ हजार ३४ जना नेपालीमा संक्रमण देखिएको छ।

" /> काठमाडौं। कोरोना महामारीका कारण रोजगार गुमाएर विदेशबाट फर्किने नेपालीको संख्या ७० हजारनजिक पुगेको छ। यसरी वैदेशिक रोजगारीबाट फर्किनेहरूमा सबैभन्दा बढी बागमती प्रदेशका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार हालसम्म ३० देशबाट ६९ हजार २८९ जना नेपालीहरु स्वदेश फर्केका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्याङ्क अनुसार वेरोजगारी भई सबैभन्दा बढी युनाईटेड अरब इमिरेट्स (युएई) बाट स्वदेश फर्किएका छन्। त्यहाँबाट रोजगारी गुमाई १९ हजार ८२८ जना स्वदेश फर्केका छन्।

सीसीएमसीका अनुसार हालसम्म स्वदेश फर्किएकाहरूमा कुवेतबाट सात हजार ८०५, जापानबाट एक हजार ७५४, मलेसियाबाट १० हजार ६१३, बहराइनबाट एक हजार १२८, साउदी अरवबाट १० हजार १९०, अष्ट्रेलियाबाट एक हजार ९१, ओमनबाट एक हजार १५०, दक्षिण कोरियाबाट एक हजार ३५५, कतारबाट नौ हजार ६५ र बाँकी अन्य देशबाट छन्।

महामारीले पारेको आर्थिक मन्दीसँगै रोजगारी गुमाएर फर्किएकाहरूमध्ये सबैभन्दा बागमती प्रदेशका छन्। बागमती प्रदेशका १८ हजार ७३ जना फर्केका छन्।

सीसीएमसीका अनुसार विदेशबाट फर्केकाहरूमा प्रदेश १ का १४ हजार २११, २ का ११ हजार ४३६, गण्डकी प्रदेशका आठ हजार ७५४, प्रदेश ५ का ११ हजार २३१, कर्णाली प्रदेशका एक हजार ४९१ र सुदूरपश्‍चिम प्रदेशका एक हजार ६९४ जना छन्। दुई हजार ३९९ जना कुन प्रदेशका हुन् खुलेको छैन।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र र मलेसियामा मात्र १५ लाख बढी नेपाली रहेको अनुमान छ। महामारीका कारण आधाभन्दा बढी स्वदेश फर्किन चाहेको विभिन्न अध्ययनहरूले देखाएको छ। सरकारले हालसम्म उद्धार गरेर ल्याएकाहरू आफ्‍नै खर्चमा आएका छन्।

कोभिड-१९ बाट हालसम्म विदेशमा रहेका नेपालीमध्ये १७ देशमा २४४ जनाको मृत्यु भएको छ। एनआरएनका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली संक्रमित भएका छन्।

कोरोना संक्रमणका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरूले ज्यान गुमाएका छन्।

हालसम्म विदेशम रहेका ३८ हजार ३४ जना नेपालीमा संक्रमण देखिएको छ।

"> कोरोना कहर : रोजगारी गुमाएर झण्डै ७० हजार नेपाली स्वदेश फर्किए (सूचीसहित): Dekhapadhi
कोरोना कहर : रोजगारी गुमाएर झण्डै ७० हजार नेपाली स्वदेश फर्किए (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्