रहेनन् आङरिता शेर्पा <p>काठमाडौं। धेरै पटक सगरमाथा चढेर&nbsp;&lsquo;हिमचितुवा&rsquo;&nbsp;उपनाम पाएका आङरिता शेर्पाको आज बिहान निधन भएको छ।&nbsp;</p> <p>जोरपाटीस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा शेर्पाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।&nbsp;</p> <p>उनको निधन बिहान १० बजेतिर भएको बताइएको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्