म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-८, घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ।

रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन स्थानान्तरण गरेर पुनर्निर्माण गरिएको हो।

नदीको दायाँ किनारमा रहेको विद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्कस्थित बायाँ किनारको नयाँ ठाउँमा स्थानान्तरण गरिएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए।

२०७५ भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर रितुङ माविको आठ कोठे भवन बगाएको थियो।

नदी कटानका कारण करिब ६ रोपनी जग्गा बगाउनुका साथै थप जोखिम भएकाले भवन स्थानान्तरण गरिएको प्रअ छन्त्यालले बताए।

“नयाँ ठाउँमा जग्गा किनेर भवन पुनर्निर्माण गरेका हौँ”, प्रअ छन्त्यालले भने, “पहिलेको ठाउँमा जग्गा अभाव र थप जोखिम भएकाले स्थानान्तरण गर्नुपरेको हो।”

विद्यालय स्थानान्तरणका लागि ९ रोपनी जग्गा खरिद गरिएको छ।

आन्तरिक स्रोत जुटाएर प्रतिरोपनी दुई लाख ५० हजार रूपैयाँका दरले जग्गा खरिद गरिएको वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए। रासस

" /> म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-८, घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ।

रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन स्थानान्तरण गरेर पुनर्निर्माण गरिएको हो।

नदीको दायाँ किनारमा रहेको विद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्कस्थित बायाँ किनारको नयाँ ठाउँमा स्थानान्तरण गरिएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए।

२०७५ भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर रितुङ माविको आठ कोठे भवन बगाएको थियो।

नदी कटानका कारण करिब ६ रोपनी जग्गा बगाउनुका साथै थप जोखिम भएकाले भवन स्थानान्तरण गरिएको प्रअ छन्त्यालले बताए।

“नयाँ ठाउँमा जग्गा किनेर भवन पुनर्निर्माण गरेका हौँ”, प्रअ छन्त्यालले भने, “पहिलेको ठाउँमा जग्गा अभाव र थप जोखिम भएकाले स्थानान्तरण गर्नुपरेको हो।”

विद्यालय स्थानान्तरणका लागि ९ रोपनी जग्गा खरिद गरिएको छ।

आन्तरिक स्रोत जुटाएर प्रतिरोपनी दुई लाख ५० हजार रूपैयाँका दरले जग्गा खरिद गरिएको वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए। रासस

"> रितुङ विद्यालयकाे भवन स्थानान्तरण र पुनर्निर्माण: Dekhapadhi
रितुङ विद्यालयकाे भवन स्थानान्तरण र पुनर्निर्माण
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-८, घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ।

रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन स्थानान्तरण गरेर पुनर्निर्माण गरिएको हो।

नदीको दायाँ किनारमा रहेको विद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्कस्थित बायाँ किनारको नयाँ ठाउँमा स्थानान्तरण गरिएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए।

२०७५ भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर रितुङ माविको आठ कोठे भवन बगाएको थियो।

नदी कटानका कारण करिब ६ रोपनी जग्गा बगाउनुका साथै थप जोखिम भएकाले भवन स्थानान्तरण गरिएको प्रअ छन्त्यालले बताए।

“नयाँ ठाउँमा जग्गा किनेर भवन पुनर्निर्माण गरेका हौँ”, प्रअ छन्त्यालले भने, “पहिलेको ठाउँमा जग्गा अभाव र थप जोखिम भएकाले स्थानान्तरण गर्नुपरेको हो।”

विद्यालय स्थानान्तरणका लागि ९ रोपनी जग्गा खरिद गरिएको छ।

आन्तरिक स्रोत जुटाएर प्रतिरोपनी दुई लाख ५० हजार रूपैयाँका दरले जग्गा खरिद गरिएको वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्