जाजरकाेट। जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ।
प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान विभागका नायब उपरीक्षक ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी निरीक्षणमा छन्।
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाकाे थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले प्रहरी चौकी, नियमित बजार अनुगमन तथा निरीक्षण, चोरीपैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न माग गरेका छन्।
वर्षौंदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माणमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन्।
त्यस्तै सबैको पहुँचमा टेलिफोन सेवा पुर्‍याउनसमेत स्थानीयवासीले माग राखेका छन्।
प्रहरी चौकी नहुँदा नेत्रविक्रम चन्द समूहको चन्दा आतंकले हैरान भएको भन्दै त्यहाँ जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका छन्। रासस
" /> जाजरकाेट। जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ।
प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान विभागका नायब उपरीक्षक ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी निरीक्षणमा छन्।
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाकाे थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले प्रहरी चौकी, नियमित बजार अनुगमन तथा निरीक्षण, चोरीपैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न माग गरेका छन्।
वर्षौंदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माणमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन्।
त्यस्तै सबैको पहुँचमा टेलिफोन सेवा पुर्‍याउनसमेत स्थानीयवासीले माग राखेका छन्।
प्रहरी चौकी नहुँदा नेत्रविक्रम चन्द समूहको चन्दा आतंकले हैरान भएको भन्दै त्यहाँ जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका छन्। रासस
"> पश्चिम जाजरकोटमा सुरक्षा माग: Dekhapadhi
पश्चिम जाजरकोटमा सुरक्षा माग
जाजरकाेट। जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ।
प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान विभागका नायब उपरीक्षक ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी निरीक्षणमा छन्।
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाकाे थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले प्रहरी चौकी, नियमित बजार अनुगमन तथा निरीक्षण, चोरीपैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न माग गरेका छन्।
वर्षौंदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माणमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन्।
प्रहरी चौकी नहुँदा नेत्रविक्रम चन्द समूहको चन्दा आतंकले हैरान भएको भन्दै त्यहाँ जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका छन्। रासस
प्रतिक्रिया दिनुहोस्