नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्।

नवलपुरको कावासोती नगरपालिका-१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गएराति खुर्पा प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।

खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले बताए।

मगरसमेत सामान्य घाइते भएका छन्।

उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैंले आफैंलाई हानेर घाइते बनाएको हुन सक्ने प्रहरी नायव उपरीक्षक खाँणकाे भनाइ छ।

घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस

" /> नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्।

नवलपुरको कावासोती नगरपालिका-१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गएराति खुर्पा प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।

खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले बताए।

मगरसमेत सामान्य घाइते भएका छन्।

उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैंले आफैंलाई हानेर घाइते बनाएको हुन सक्ने प्रहरी नायव उपरीक्षक खाँणकाे भनाइ छ।

घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस

"> खुर्पा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या: Dekhapadhi
खुर्पा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या
नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्।

नवलपुरको कावासोती नगरपालिका-१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गएराति खुर्पा प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।

खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले बताए।

मगरसमेत सामान्य घाइते भएका छन्।

उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैंले आफैंलाई हानेर घाइते बनाएको हुन सक्ने प्रहरी नायव उपरीक्षक खाँणकाे भनाइ छ।

घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्