काठमाडौं। देशभर सामान्य बदली रही अहिले प्रदेश १, २ का केही स्थानहरूमा पूर्ण बदलीका साथ थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार हाल नेपालको मौसममा उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ नेपालमा रहेको छ। 

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली हुने र केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहुनका साथै प्रदेश १, २ का केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशभर सामान्य बदली रही अहिले प्रदेश १, २ का केही स्थानहरूमा पूर्ण बदलीका साथ थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार हाल नेपालको मौसममा उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ नेपालमा रहेको छ। 

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली हुने र केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहुनका साथै प्रदेश १, २ का केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। 

"> हावाहुरी र मेघगर्जनसहित केही ठाउँमा वर्षाको सम्भावना: Dekhapadhi
हावाहुरी र मेघगर्जनसहित केही ठाउँमा वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। देशभर सामान्य बदली रही अहिले प्रदेश १, २ का केही स्थानहरूमा पूर्ण बदलीका साथ थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागका अनुसार हाल नेपालको मौसममा उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ नेपालमा रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली हुने र केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहुनका साथै प्रदेश १, २ का केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, २, बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्