कैलाली। सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको मिसन टोली सरोकारवालाहरूसँग छलफल थालेको छ। महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली घटना सम्बन्धी अध्ययनका लागि आज धनगढी पुगेको हो।
टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्ष लगायत सहभागी छन्। टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ।
" />

">
सञ्चारगृहमा पत्रकार कुटिएकोबारे बुझ्न पत्रकार महासंघको टोली धनगढीमा: Dekhapadhi
सञ्चारगृहमा पत्रकार कुटिएकोबारे बुझ्न पत्रकार महासंघको टोली धनगढीमा
<p style="text-align: justify;">कैलाली। सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको मिसन टोली सरोकारवालाहरूसँग छलफल थालेको छ। महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली घटना सम्बन्धी अध्ययनका लागि आज धनगढी पुगेको हो।</p>
<p style="text-align: justify;">टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्ष लगायत सहभागी छन्। टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ।<br />
</p>