काठमाडौं। मोरङको लेटाङ नगरपालिका-९ जाँतेको फेसबुक चोकमा एक घर जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विद्युत सर्ट भई दिनेश राईको घरमा आगलागी भएको हो। आगलागीबाट अन्नपात, लत्ताकपडा, कागजपत्र, सुनचाँदी, भाँडावर्तन समेत गरी करिब ५० लाख बराबरको धनमाल जलेको छ।
आगो स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
" />

">
आगलागीबाट मोरङको जाँतेमा एक घर जल्यो: Dekhapadhi
आगलागीबाट मोरङको जाँतेमा एक घर जल्यो
<p style="text-align: justify;">काठमाडौं। मोरङको लेटाङ नगरपालिका-९ जाँतेको फेसबुक चोकमा एक घर जलेर नष्‍ट भएको छ। </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विद्युत सर्ट भई दिनेश राईको घरमा आगलागी भएको हो। आगलागीबाट अन्नपात, लत्ताकपडा, कागजपत्र, सुनचाँदी, भाँडावर्तन समेत गरी करिब ५० लाख बराबरको धनमाल जलेको छ। </p>
<p style="text-align: justify;">आगो स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।</p>