काठमाडौं। छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

दाङको शान्तिनगर गाउँपालिका-३ रानीवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।  रा.३ प १०९४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आइते रोकाको उपचारको लागि बाँकेको नेपालगञ्जतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जनाए अनुसार ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका-६ मा ज.१ च १८४६ नम्बरको बोलेरोले ‘अनटेस्ट’ लेखेको मोटरसाइकललाई हिजो साँझ ठक्कर दिँदा ३२ वर्षीय प्रमोद राय र २८ वर्षीय देवबहादुर खपाङ्गीको मृत्यु भएको छ। बोलेरो चालक फरार छन्।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चम्पापुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३१ वर्षी फिरोन तामाङ छन्। ग.१ ख ८९७४ नम्बरको बसको ठक्करबाट पैदलयात्री तामाङ गम्भीर घाइते भएका थिए।

जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको हो। धादिङको गंगाजमुना गाउँपालिका-१ घर भएका उनी विजयनगरस्थित ससुरालीमा बस्दै आएका थिए।

" /> काठमाडौं। छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

"> सवारी दुर्घटनामा परी चार जनाको मृत्यु: Dekhapadhi दाङ, बर्दिबास र कपिलवस्तुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको हो।
• दुर्घटनामा मृत्यु हुनेमा दुई पैदलयात्री र दुई मोटरसाइकलमा सवार व्यक्ति छन्।

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
काठमाडौं। छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

दाङको शान्तिनगर गाउँपालिका-३ रानीवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।  रा.३ प १०९४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आइते रोकाको उपचारको लागि बाँकेको नेपालगञ्जतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जनाए अनुसार ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका-६ मा ज.१ च १८४६ नम्बरको बोलेरोले ‘अनटेस्ट’ लेखेको मोटरसाइकललाई हिजो साँझ ठक्कर दिँदा ३२ वर्षीय प्रमोद राय र २८ वर्षीय देवबहादुर खपाङ्गीको मृत्यु भएको छ। बोलेरो चालक फरार छन्।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चम्पापुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३१ वर्षी फिरोन तामाङ छन्। ग.१ ख ८९७४ नम्बरको बसको ठक्करबाट पैदलयात्री तामाङ गम्भीर घाइते भएका थिए।

जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको हो। धादिङको गंगाजमुना गाउँपालिका-१ घर भएका उनी विजयनगरस्थित ससुरालीमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्