काठमाडौं। दोलखाको शैलुङ गाउँपालिका-८, कोभिण्डेका ४३ वर्षीय खड्गबहादुर थपलिया मृत फेला परेका छन्।

घरदेखि करिब ५०० मिटर टाढा पाखखर्क भीरबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन्।

घरबाट कसैलाई केही नभनी उनी हिँडेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ स्थित तिनाउ नदीमा पहिचान नखुलेका एकजना पुरुष मृत फेला परेका छन्। प्रहरीले अन्दाजी ३२ वर्षीय पुरुषको शव शनिबार फेला परेको जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पतालस्थित नहरमा पनि एक युवक मृत फेला परेका छन्। मृत फेला परेका युवक सुरेश मिश्र रहेको खुलेको छ।

उनी सोही अस्पतालका कर्मचारी हुन्। बाराको सिमरा घर भएका ३२ वर्षीय मिश्रको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच दाङको घोराही उपमहानगरपालिका-८, पूर्वी सेवारस्थित बाटोमा सोही ठाउँ बस्ने ८२ वर्षीया जमुनादेवी सुनार मृत फेला परेकी छन्।

" /> काठमाडौं। दोलखाको शैलुङ गाउँपालिका-८, कोभिण्डेका ४३ वर्षीय खड्गबहादुर थपलिया मृत फेला परेका छन्।

घरदेखि करिब ५०० मिटर टाढा पाखखर्क भीरबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन्।

घरबाट कसैलाई केही नभनी उनी हिँडेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ स्थित तिनाउ नदीमा पहिचान नखुलेका एकजना पुरुष मृत फेला परेका छन्। प्रहरीले अन्दाजी ३२ वर्षीय पुरुषको शव शनिबार फेला परेको जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पतालस्थित नहरमा पनि एक युवक मृत फेला परेका छन्। मृत फेला परेका युवक सुरेश मिश्र रहेको खुलेको छ।

उनी सोही अस्पतालका कर्मचारी हुन्। बाराको सिमरा घर भएका ३२ वर्षीय मिश्रको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच दाङको घोराही उपमहानगरपालिका-८, पूर्वी सेवारस्थित बाटोमा सोही ठाउँ बस्ने ८२ वर्षीया जमुनादेवी सुनार मृत फेला परेकी छन्।

"> विभिन्न स्थानमा चारजना मृत फेला: Dekhapadhi
विभिन्न स्थानमा चारजना मृत फेला
काठमाडौं। दोलखाको शैलुङ गाउँपालिका-८, कोभिण्डेका ४३ वर्षीय खड्गबहादुर थपलिया मृत फेला परेका छन्।

घरदेखि करिब ५०० मिटर टाढा पाखखर्क भीरबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन्।

घरबाट कसैलाई केही नभनी उनी हिँडेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ स्थित तिनाउ नदीमा पहिचान नखुलेका एकजना पुरुष मृत फेला परेका छन्। प्रहरीले अन्दाजी ३२ वर्षीय पुरुषको शव शनिबार फेला परेको जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पतालस्थित नहरमा पनि एक युवक मृत फेला परेका छन्। मृत फेला परेका युवक सुरेश मिश्र रहेको खुलेको छ।

उनी सोही अस्पतालका कर्मचारी हुन्। बाराको सिमरा घर भएका ३२ वर्षीय मिश्रको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच दाङको घोराही उपमहानगरपालिका-८, पूर्वी सेवारस्थित बाटोमा सोही ठाउँ बस्ने ८२ वर्षीया जमुनादेवी सुनार मृत फेला परेकी छन्।

प्रतिक्रिया दिनुहोस्