काठमाडौं। मध्य अफ्रिकी देश नाइजेरियामा बलात्कारीलाई सर्जरी गरेर नपुंसक बनाइने कानुन पास भएको छ। उक्त मुलुकको कदुना प्रान्त सरकारले यस्तो फैसला गरेको हो। मुलुकमा बलात्कारका घटना बढेपछि यस्तो फैसला गरिएको बताइएको छ।

त्यतिमात्र होइन, १४ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई फाँसी नै दिने त्यहाँको सरकारले निर्णय गरेको छ। सरकारले यस सम्बन्धी कानूनमा हस्ताक्षर गरिसकेको छ।

कोरोना संक्रमणको समयमा उक्त मुलुकमा बलात्कारका घटना ह्वात्तै बढेको छ। यस्तो घटनाले नागरिकमा आक्रोश वृद्धि भएको छ। नागरिकमा पैदा भएको आक्रोशलाई दृष्टिगत गर्दै सरकारले आपत्काल घोषणा गरेको थियो। बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधबाट बालिका बचाउनका लागि कडा कदम चाल्नुपरेको गभर्नर नसिर अहमद इल रुफईले बताएका छन्।

देशमा बढेको बलात्कारलाई लिएर महिला संगठनहरूले बलात्कारीमाथि कठोर कारवाही गर्न सरकारसँग माग गरेका छन्। अफ्रिकी महादेशको सबैभन्दा ठूलो मुलुक नाइजेरियामा यस्ता घटनामा उल्लेख्य वृद्धि भएपछि दोषीलाई मृत्युदण्डको सजायँ तोकिनुपर्ने माग उठिरहेको छ।

राज्यको नयाँ कानूनमा १४ वर्षभन्दा माथिका किशोरी बलात्कार गर्नेलाई जन्मकैद गरिने उल्लेख छ। गत वर्ष पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बलात्कारीलाई फाँसी दिनुपर्ने सुझाव दिएका थिए।

उनले बलात्कारीलाई रासायनिक बन्ध्याकरण गर्न सकिने पनि बताएका थिए। बलात्कारीलाई कडाभन्दा कडा सजायँ दिन सकिने कानुन बनाउन सक्दा अपराध नियन्त्रण हुने उनको भनाइ थियो।

(एजेन्सी)

" /> काठमाडौं। मध्य अफ्रिकी देश नाइजेरियामा बलात्कारीलाई सर्जरी गरेर नपुंसक बनाइने कानुन पास भएको छ। उक्त मुलुकको कदुना प्रान्त सरकारले यस्तो फैसला गरेको हो। मुलुकमा बलात्कारका घटना बढेपछि यस्तो फैसला गरिएको बताइएको छ।

त्यतिमात्र होइन, १४ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई फाँसी नै दिने त्यहाँको सरकारले निर्णय गरेको छ। सरकारले यस सम्बन्धी कानूनमा हस्ताक्षर गरिसकेको छ।

कोरोना संक्रमणको समयमा उक्त मुलुकमा बलात्कारका घटना ह्वात्तै बढेको छ। यस्तो घटनाले नागरिकमा आक्रोश वृद्धि भएको छ। नागरिकमा पैदा भएको आक्रोशलाई दृष्टिगत गर्दै सरकारले आपत्काल घोषणा गरेको थियो। बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधबाट बालिका बचाउनका लागि कडा कदम चाल्नुपरेको गभर्नर नसिर अहमद इल रुफईले बताएका छन्।

देशमा बढेको बलात्कारलाई लिएर महिला संगठनहरूले बलात्कारीमाथि कठोर कारवाही गर्न सरकारसँग माग गरेका छन्। अफ्रिकी महादेशको सबैभन्दा ठूलो मुलुक नाइजेरियामा यस्ता घटनामा उल्लेख्य वृद्धि भएपछि दोषीलाई मृत्युदण्डको सजायँ तोकिनुपर्ने माग उठिरहेको छ।

राज्यको नयाँ कानूनमा १४ वर्षभन्दा माथिका किशोरी बलात्कार गर्नेलाई जन्मकैद गरिने उल्लेख छ। गत वर्ष पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बलात्कारीलाई फाँसी दिनुपर्ने सुझाव दिएका थिए।

उनले बलात्कारीलाई रासायनिक बन्ध्याकरण गर्न सकिने पनि बताएका थिए। बलात्कारीलाई कडाभन्दा कडा सजायँ दिन सकिने कानुन बनाउन सक्दा अपराध नियन्त्रण हुने उनको भनाइ थियो।

(एजेन्सी)

"> नाइजेरियामा बलात्कारीलाई नपुंसक बनाइने !: Dekhapadhi
नाइजेरियामा बलात्कारीलाई नपुंसक बनाइने !
काठमाडौं। मध्य अफ्रिकी देश नाइजेरियामा बलात्कारीलाई सर्जरी गरेर नपुंसक बनाइने कानुन पास भएको छ। उक्त मुलुकको कदुना प्रान्त सरकारले यस्तो फैसला गरेको हो। मुलुकमा बलात्कारका घटना बढेपछि यस्तो फैसला गरिएको बताइएको छ।

त्यतिमात्र होइन, १४ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई फाँसी नै दिने त्यहाँको सरकारले निर्णय गरेको छ। सरकारले यस सम्बन्धी कानूनमा हस्ताक्षर गरिसकेको छ।

कोरोना संक्रमणको समयमा उक्त मुलुकमा बलात्कारका घटना ह्वात्तै बढेको छ। यस्तो घटनाले नागरिकमा आक्रोश वृद्धि भएको छ। नागरिकमा पैदा भएको आक्रोशलाई दृष्टिगत गर्दै सरकारले आपत्काल घोषणा गरेको थियो। बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधबाट बालिका बचाउनका लागि कडा कदम चाल्नुपरेको गभर्नर नसिर अहमद इल रुफईले बताएका छन्।

देशमा बढेको बलात्कारलाई लिएर महिला संगठनहरूले बलात्कारीमाथि कठोर कारवाही गर्न सरकारसँग माग गरेका छन्। अफ्रिकी महादेशको सबैभन्दा ठूलो मुलुक नाइजेरियामा यस्ता घटनामा उल्लेख्य वृद्धि भएपछि दोषीलाई मृत्युदण्डको सजायँ तोकिनुपर्ने माग उठिरहेको छ।

राज्यको नयाँ कानूनमा १४ वर्षभन्दा माथिका किशोरी बलात्कार गर्नेलाई जन्मकैद गरिने उल्लेख छ। गत वर्ष पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बलात्कारीलाई फाँसी दिनुपर्ने सुझाव दिएका थिए।

उनले बलात्कारीलाई रासायनिक बन्ध्याकरण गर्न सकिने पनि बताएका थिए। बलात्कारीलाई कडाभन्दा कडा सजायँ दिन सकिने कानुन बनाउन सक्दा अपराध नियन्त्रण हुने उनको भनाइ थियो।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्