पाेखरा। स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशील नेलम्वो नेपालले नेपाल पत्रकार महासङ्घ कास्कीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।

महामारीका बेला पत्रकारहरूलाई सुरक्षित तवरले काम गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताए। 

देवकाेटाले महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई सामग्री प्रदान गरे। 

उनले सामाजिक दूरी कायम गर्दै मास्क र सेनिटाइजरको प्रयोगले कोरोना भाइरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे। रासस

" /> पाेखरा। स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशील नेलम्वो नेपालले नेपाल पत्रकार महासङ्घ कास्कीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।

महामारीका बेला पत्रकारहरूलाई सुरक्षित तवरले काम गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताए। 

देवकाेटाले महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई सामग्री प्रदान गरे। 

उनले सामाजिक दूरी कायम गर्दै मास्क र सेनिटाइजरको प्रयोगले कोरोना भाइरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे। रासस

"> पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण: Dekhapadhi
पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण <p style="text-align: justify;">पाेखरा।&nbsp;स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशील नेलम्वो नेपालले नेपाल पत्रकार महासङ्घ कास्कीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।</p> <p style="text-align: justify;">महामारीका बेला पत्रकारहरूलाई सुरक्षित तवरले काम गर्न सहयोग पुर्&zwj;याउने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको&nbsp;नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताए।&nbsp;</p> <p style="text-align: justify;">देवकाेटाले महासंघ&nbsp;कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई सामग्री प्रदान गरे।&nbsp;</p> <p style="text-align: justify;">उनले सामाजिक दूरी कायम गर्दै मास्क र सेनिटाइजरको प्रयोगले कोरोना भाइरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्