काठमाडौं। विश्व शक्ति अमेरिका यतिखेर निर्वाचनमा रंगिएको छ। एकातिर उक्त मुलुक कोरोनाबाट थलिएको छ भने अर्कोतिर संघारमै आएको राष्ट्रपतीय निर्वाचनले तातिएको छ। अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ।

राष्ट्रपति पदका लागि मैदानमा दुई उम्मेदवार बलशाली ढंगमा उभिएका छन्, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिद्वन्द्वी जो बाइडेन। ट्रम्पको पार्टी रिपब्लिकन हो भने बाइडेन डेमोक्रेटिक।

अमेरिकाको राष्ट्रपति हुनु चानचुन कुरा होइन। राष्ट्रपतिको प्रभाव विश्वस्तरमा हुने गर्छ। विशेषगरी अमेरिकाको भूमिका लोकतन्त्र, विश्व महामारी, भोकमरी, जलवायु परिवर्तन, युद्धजस्ता कुरामा अधिक देखिँदै आएको छ। यसकारण पनि त्यहाँ हुने निर्वाचनले विश्वमै असर पार्छ।

कतिपय अवस्थामा अमेरिकालाई अन्य मुलुकले एक अभिभावक मान्दै आएका छन्। यद्यपी, अभिभावकीय भूमिका निर्वाहमा चुकेको र झिनामसिना तथा पूर्वाग्रहले थिचिँदै गएको भन्दै पछिल्ला दिन अमेरिका र त्यहाँको नेतृत्व आलोचित बन्दै आएएको छ। तर पनि त्यो प्रभावशाली मुलुकमा मानिसहरूले को बन्ला नयाँ राष्ट्रपति भनेर चासो दिने क्रम भने घटेको छैन।

दुई दलबीच टक्कर

अमेरिका दुई दल नीतिमा चलेको मुलुक हो। र, त्यही दुई दलमध्ये एकमा आवद्ध व्यक्ति राष्ट्रपति बन्छ। रिपब्लिकन कन्जर्भेटिभ पार्टी हो र यो पटक पनि उक्त पार्टीले ट्रम्पलाई नै उम्मेदवार बनाएको छ। यो पार्टीलाई ग्रान्ड ओल्ड पार्टी पनि भनिन्छ।

यो पार्टीले पछिल्ला दिनमा कर कम गर्ने, हतियार राख्ने अधिकार तथा आप्रवासन प्रतिबन्धसम्बन्धी मुद्दामा अधिक ध्यान दिएको देखिन्छ। यो पार्टीबाट यसअघि जर्ज बुस, रोनाल्ड रेगन तथा रिचर्ड निक्सनजस्ता व्यक्ति राष्ट्रपति भइसकेका छन्।

डेमोक्रेटिक पार्टी लिबरल पार्टी हो। र, यसपट उक्त पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको छ। यो पार्टी नागरिक अधिकार, आप्रवासन, जलवायु परिवर्तनजस्ता मुद्दामा बढी ध्यान दिने गर्छ।

डेमोक्रेट पार्टी नागरिकलाई सरकारले बीमा गरिदिएजस्तो काम गर्नुपर्ने धारणा राख्छ। जोन अफ केनेडी, बाराक ओबामाजस्ता व्यक्ति यो पार्टीबाट राष्ट्रपति भइसकेका छन्।

निर्वाचन कसरी हुन्छ ?

अमेरिकामा बढी मत पाउने व्यक्तिले नै निर्वाचन जित्छ भन्ने निश्चित हुँदैन। सोही कारण पनि उम्मेदवार इलेक्टोरल कलेलको भोटमा जित्ने प्रयत्नमा हुन्छन्।

प्रत्येक स्टेट (राज्य) लाई त्यहाँको आवादीका आधारमा इलेक्टोरल कलेज दिइन्छ। यसको कूल संख्या ५३८ रहेको छ। र, विजयी हुनका लागि कम्तीमा २७० मत आवश्यक पर्छ। नागरिकले जब मत दिन्छन् तब उनीहरुले देशको राष्ट्रपति चुनिरहेका हुँदैनन्, आफ्नो स्टेटको प्रतिनिधि छानिरहेका हुन्छन्। यस पटक हाउसको ४३५ सिट र सिनेटको ३३ सिटमा उम्मेदवारको भविष्य तय हुने छ।

कसले दिन पाउँछ मत ?

१८ वर्षभन्दा माथिका अमेरिकी नागरिकले मत दिन पाउँछन्। कपितय स्टेटले मतदाताले आफ्नो परिचय खुलाउनुपर्ने नियम बनाएका छन्। यसो गर्नाले नक्कली मतदाताबाट जोगिन सकिने रिपब्लिकन पार्टीको भनाइ छ। उता, डेमोक्रेट भने यस्तो नियमले कतिपय मानिस मत दिनबाट वञ्चित हुने धारणा राख्छ।

मत कसरी दिइन्छ ?

कतिपय देशमा मतदान केन्द्रमा गएर आफूले चाहेका दल वा उम्मेदवारलाई मत हाल्ने गरिन्छ। यतिखेर संसार नै कोरोना संक्रमणबाट त्रस्त छ, सोही कारण मतदानका पुराना तरिका फेरिएका छन्। अमेरिकामा २०१६ को निर्वाचनमै २१ प्रतिशत मतदाताले पोस्ट (हुलाक) बाट भोट हालेका थिए।

यस पटक पनि सोही नियम कायम छ। कतिपय नेताहरू पोस्टल भोट नै उपयुक्त मानिरहेका छन् भने राष्ट्रपति ट्रम्पचाहिँ यसो गर्दा नक्कली मत आउन सक्ने बताइरहेका छन्।

नयाँ राष्ट्रपतिको शपथ

सामान्य अवस्थामा मतगणना गर्न कयौं दिन लाग्न सक्छ। तर अमेरिकामा कसले चुनाव जित्छ भनेर मतदानको अघिल्लो दिन नै अनुमान गर्न सकिन्छ। तर यस पटक अवस्था अलि फरक छ। कोरोनाका कारण पोस्टल भोटको संख्या बढ्ने र त्यसलाई गन्न समय लाग्ने देखिन्छ।

अमेरिकामा नयाँ राष्ट्रपतिको शपथ नयाँ वर्ष अर्थात् जनवरी २० तारिखका दिन हुने गर्छ। यो समारोहलाई इनअउगुरेसन भनिन्छ र यो वासिङ्टन डीसीको क्यापिटल भवनमा हुन्छ। राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ।

(एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। विश्व शक्ति अमेरिका यतिखेर निर्वाचनमा रंगिएको छ। एकातिर उक्त मुलुक कोरोनाबाट थलिएको छ भने अर्कोतिर संघारमै आएको राष्ट्रपतीय निर्वाचनले तातिएको छ। अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ।

"> यसरी चुनिन्छ अमेरिकामा राष्ट्रपति: Dekhapadhi
यसरी चुनिन्छ अमेरिकामा राष्ट्रपति

प्रतिक्रिया दिनुहोस्