काठमाडौं। अहिले बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिकरूपमा मात्र बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज देशभर आंशिकदेखि सामन्य बदली मात्र हुने र थोरै स्थानहरूमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

महाशाखाका अनुसार आज राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

आगामी २४ घण्टामा मौसमसम्बन्धी कुनै चेतावनी दिइएको छैन। 

" /> काठमाडौं। अहिले बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिकरूपमा मात्र बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज देशभर आंशिकदेखि सामन्य बदली मात्र हुने र थोरै स्थानहरूमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

महाशाखाका अनुसार आज राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

आगामी २४ घण्टामा मौसमसम्बन्धी कुनै चेतावनी दिइएको छैन। 

"> आज देशभरको मौसममा सुधार: Dekhapadhi
आज देशभरको मौसममा सुधार <p style="text-align: justify;">काठमाडौं। अहिले बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिकरूपमा मात्र बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज देशभर आंशिकदेखि सामन्य बदली मात्र हुने र थोरै स्थानहरूमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।&nbsp;</p> <p style="text-align: justify;">महाशाखाका अनुसार आज राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। &nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टामा मौसमसम्बन्धी कुनै चेतावनी दिइएको छैन।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्