काठमाडौं। गोदावरी-३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ- 'भ्रुणको आवाज'। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती महिलालाई आश्रय दिन्छ । प्रसुतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ ।

तर, ती शिशु बढ्ने क्रमसँगै त्यहाँबाट गायब हुन्छन् । कहाँ लगिइन्छन् त ती ?  हराएका तिनै नौ बालबालिकाबारे सरकारले तीन महिनादेखि अनुसन्धान गरिरहेको छ ।

यसबारे सम्बन्धिन महिलाको आफन्तले उजुरी गरेका थिए । रकममा किनबेच गरेको सिकायतपछि गृह मन्त्रालयले छानबिन गराएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको टोलीले २० कात्तिकमा प्रतिवेदन बुझाएको थियो । यता संस्थाले भने शिशुहरु योग्य परिवारलाई दिएको दाबी गर्दै आएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

" /> काठमाडौं। गोदावरी-३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ- 'भ्रुणको आवाज'। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती महिलालाई आश्रय दिन्छ । प्रसुतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ ।

तर, ती शिशु बढ्ने क्रमसँगै त्यहाँबाट गायब हुन्छन् । कहाँ लगिइन्छन् त ती ?  हराएका तिनै नौ बालबालिकाबारे सरकारले तीन महिनादेखि अनुसन्धान गरिरहेको छ ।

यसबारे सम्बन्धिन महिलाको आफन्तले उजुरी गरेका थिए । रकममा किनबेच गरेको सिकायतपछि गृह मन्त्रालयले छानबिन गराएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको टोलीले २० कात्तिकमा प्रतिवेदन बुझाएको थियो । यता संस्थाले भने शिशुहरु योग्य परिवारलाई दिएको दाबी गर्दै आएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

"> आश्रयस्थलबाट ९ शिशु गायब: Dekhapadhi
आश्रयस्थलबाट ९ शिशु गायब
काठमाडौं। गोदावरी-३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ- 'भ्रुणको आवाज'। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती महिलालाई आश्रय दिन्छ । प्रसुतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ ।

तर, ती शिशु बढ्ने क्रमसँगै त्यहाँबाट गायब हुन्छन् । कहाँ लगिइन्छन् त ती ?  हराएका तिनै नौ बालबालिकाबारे सरकारले तीन महिनादेखि अनुसन्धान गरिरहेको छ ।

यसबारे सम्बन्धिन महिलाको आफन्तले उजुरी गरेका थिए । रकममा किनबेच गरेको सिकायतपछि गृह मन्त्रालयले छानबिन गराएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको टोलीले २० कात्तिकमा प्रतिवेदन बुझाएको थियो । यता संस्थाले भने शिशुहरु योग्य परिवारलाई दिएको दाबी गर्दै आएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्