कैलाली । संविधान दिवसको अवसरमा देशैभर कैद सजाय छुट पाएका मध्येमा सुदूरपश्चिम प्रदेशबाट १४ जना आज जेलमुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कैलालीबाट तीन जना, डडेल्धुराबाट पाँच जना, बाजुराबाट तीन जना, बझाङ, दार्चुला र कञ्चनपुरबाट एक/एक जना कैद सजाय छुट पाएर जेलबाट निस्किएका छन्।

जेलमुक्त भएकामा कर्तव्य ज्यान मुद्दाका ६ जना, ज्यान मार्ने उद्योगका एक जना र बाँकी अन्य मुद्दामा  सजाय काटिरहेकाहरू रहेकी सिंहले जानकारी दिए।

विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका २९० जनालाई मन्त्रिपरिषद्को सिफारिसमा कैद सजाय र जरिवाना मिनाह गरी आज छाडिएको हो।

" /> कैलाली । संविधान दिवसको अवसरमा देशैभर कैद सजाय छुट पाएका मध्येमा सुदूरपश्चिम प्रदेशबाट १४ जना आज जेलमुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कैलालीबाट तीन जना, डडेल्धुराबाट पाँच जना, बाजुराबाट तीन जना, बझाङ, दार्चुला र कञ्चनपुरबाट एक/एक जना कैद सजाय छुट पाएर जेलबाट निस्किएका छन्।

जेलमुक्त भएकामा कर्तव्य ज्यान मुद्दाका ६ जना, ज्यान मार्ने उद्योगका एक जना र बाँकी अन्य मुद्दामा  सजाय काटिरहेकाहरू रहेकी सिंहले जानकारी दिए।

विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका २९० जनालाई मन्त्रिपरिषद्को सिफारिसमा कैद सजाय र जरिवाना मिनाह गरी आज छाडिएको हो।

"> सजाय छुट पाएर सुदूरपश्चिमबाट १४ जना जेलमुक्त: Dekhapadhi जेलमुक्त भएकामा ज्यान मुद्दाका ६ जना।
• १४ जना नै आजै जेलबाट बाहिर निस्किसकेका छन्।

सजाय छुट पाएर सुदूरपश्चिमबाट १४ जना जेलमुक्त
कैलाली । संविधान दिवसको अवसरमा देशैभर कैद सजाय छुट पाएका मध्येमा सुदूरपश्चिम प्रदेशबाट १४ जना आज जेलमुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कैलालीबाट तीन जना, डडेल्धुराबाट पाँच जना, बाजुराबाट तीन जना, बझाङ, दार्चुला र कञ्चनपुरबाट एक/एक जना कैद सजाय छुट पाएर जेलबाट निस्किएका छन्।

जेलमुक्त भएकामा कर्तव्य ज्यान मुद्दाका ६ जना, ज्यान मार्ने उद्योगका एक जना र बाँकी अन्य मुद्दामा  सजाय काटिरहेकाहरू रहेकी सिंहले जानकारी दिए।

विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका २९० जनालाई मन्त्रिपरिषद्को सिफारिसमा कैद सजाय र जरिवाना मिनाह गरी आज छाडिएको हो।

प्रतिक्रिया दिनुहोस्