मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागको छापा
काठमाडौं।  मेडिकल कलेजहरुले सरकारले तोकेको शुल्कभन्दा बढी लिएको भन्दै  विद्यार्थीहरु आन्दोलित भइरहँदा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार तीन मेडिकल कलेजमा छामा पारेको छ ।

विभागले चितवनको चितवन मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा मार्नुका साथै महत्वपूर्ण कागजात बरामद गरेको छ ।

विभागले राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालय र विभिन्न प्रतिवेदनका आधारमा यी कलेजमाथी छापा मारेको हो । उच्च स्रोतका अनुसार यसअघि राष्ट्रय सतर्कता केन्द्रले  विद्यार्थीबाट बढी शुल्क लिने कलेजहरुमाथि छानबिन गर्न विभागलाई पत्र काटेको समाचार आजको आर्थिक अभियानमा छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्