काठमाडौं। देशभर सामान्य बदली रही अहिले प्रदेश ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै बाँकी प्रदेशका एक/ दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम, गण्डकी, बागमती र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टा सुदूरपश्चिम, गण्डकी, बागमती र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशभर सामान्य बदली रही अहिले प्रदेश ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै बाँकी प्रदेशका एक/ दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम, गण्डकी, बागमती र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टा सुदूरपश्चिम, गण्डकी, बागमती र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। 

"> मौसम अनुमान : यी प्रदेशका केही ठाउँमा भारी वर्षा : Dekhapadhi
मौसम अनुमान : यी प्रदेशका केही ठाउँमा भारी वर्षा  <p style="text-align: justify;">काठमाडौं। देशभर सामान्य बदली रही अहिले प्रदेश ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै बाँकी प्रदेशका एक/ दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम, गण्डकी, बागमती र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा सुदूरपश्चिम, गण्डकी, बागमती र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्