स्याङ्जा। बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजस्व संकलन भने लक्ष्य नजिकै पुगेको छ।
नगरपालिकाले गत आव २०७६/७७ मा लक्ष्यको नजिकै अर्थात् ९३.५७ प्रतिशत राजस्व संकलन गरेको हो।
नगरपालिकाले विभिन्न आयका शीर्षकबाट चार करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा चार करोड २१ लाख राजस्व संकलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।
“बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक/नजिक पुग्ने गरी राजस्व संकलन भएको छ”, नगरप्रमुख खाँणले भने। रासस
" /> स्याङ्जा। बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजस्व संकलन भने लक्ष्य नजिकै पुगेको छ।नगरपालिकाले गत आव २०७६/७७ मा लक्ष्यको नजिकै अर्थात् ९३.५७ प्रतिशत राजस्व संकलन गरेको हो।

">