इलाम। इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न सुरु गरेको छ।
पहिलो-पटक गाउँपालिका-१, नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको सुरु गरिएको हो।
अभियानअन्तर्गत मापदण्ड पुगेका १५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्र उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए।
गाउँपालिकालाई सधैँ सफा राख्न स्थानीयलाई सचेत गराउने उद्देश्यले परिचयपत्र वितरण गरिएको हो। रासस
" /> इलाम। इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न सुरु गरेको छ।पहिलो-पटक गाउँपालिका-१, नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको सुरु गरिएको हो।

">