काठमाडौं। नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग निर्माण आयोजनाको प्रमुखमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्वहाली गरेको छ। प्राविधिक त्रुटीबाहेक कुनै पनि नियोजित त्रुटी नभएको र त्यसमा उनकोको संलग्नता नपाइएपछि पुनर्वहाली गरिएको सेनाले जनाएको छ।

सहायक रथी श्रेष्ठले आर्थिक अनियमितता गरेका समाचार सार्वजनिक भएपछि सेनाले छानबिन समिति गठन गरेको थियो। तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँडमाथि लागेको आर्थिक अनियमितता प्रकरणमा सोधपुछका लागि भन्दै सहायक रथी श्रेष्ठलाई २१ कात्तिकमा आयोजना प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो।

समितिले श्रेष्ठको कुनै संलग्नता नभेटिएको र उनले विगतमा जिम्मेवारी लिई देखाएको कार्यदक्षता तथा पेशागत क्षमतालाई मनन् गर्दै पुनर्वहाली गरिएको जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमागलाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखको रुपमा निरन्तरता दिइएको सेनाको दाबी छ। सेनाले द्रुतमार्ग निर्माणको कामलाई प्रभावकारी बनाउने पनि बताएको छ।

आर्थिक, प्राविधिक, प्रशासनिक पक्षहरूको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने उसले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना तोकिएको समय समयभित्र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न नेपाल सरकारको प्रचलित ऐन कानूनको परिधिभित्र रहि खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ आयोजना प्रमुखको रूपमा प्राविधिक सहायक रथी श्रेष्ठलाई पुनर्वहाली गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले उल्लेख गरेको छ।

प्रधानसेनापतिको आर्थिक अनियमिततामा शून्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले आयोजनामा संलग्न गैरसैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्तरगतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूको पारदर्शीपूर्वक छनौट तथा व्यवस्थापकीय पक्षहरूमा विशेष जोड दिइएको जनाएको छ।

आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी व्यवस्थापनको लागि अत्याधुनिक प्रविधीहरु (ड्रोन समेत)को प्रयोग गरी निर्माण कार्यलाई तीव्रता दिइने सेनाको योजना छ।

" /> काठमाडौं। नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग निर्माण आयोजनाको प्रमुखमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्वहाली गरेको छ। प्राविधिक त्रुटीबाहेक कुनै पनि नियोजित त्रुटी नभएको र त्यसमा उनकोको संलग्नता नपाइएपछि पुनर्वहाली गरिएको सेनाले जनाएको छ।

सहायक रथी श्रेष्ठले आर्थिक अनियमितता गरेका समाचार सार्वजनिक भएपछि सेनाले छानबिन समिति गठन गरेको थियो। तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँडमाथि लागेको आर्थिक अनियमितता प्रकरणमा सोधपुछका लागि भन्दै सहायक रथी श्रेष्ठलाई २१ कात्तिकमा आयोजना प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो।

समितिले श्रेष्ठको कुनै संलग्नता नभेटिएको र उनले विगतमा जिम्मेवारी लिई देखाएको कार्यदक्षता तथा पेशागत क्षमतालाई मनन् गर्दै पुनर्वहाली गरिएको जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमागलाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखको रुपमा निरन्तरता दिइएको सेनाको दाबी छ। सेनाले द्रुतमार्ग निर्माणको कामलाई प्रभावकारी बनाउने पनि बताएको छ।

आर्थिक, प्राविधिक, प्रशासनिक पक्षहरूको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने उसले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना तोकिएको समय समयभित्र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न नेपाल सरकारको प्रचलित ऐन कानूनको परिधिभित्र रहि खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ आयोजना प्रमुखको रूपमा प्राविधिक सहायक रथी श्रेष्ठलाई पुनर्वहाली गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले उल्लेख गरेको छ।

प्रधानसेनापतिको आर्थिक अनियमिततामा शून्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले आयोजनामा संलग्न गैरसैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्तरगतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूको पारदर्शीपूर्वक छनौट तथा व्यवस्थापकीय पक्षहरूमा विशेष जोड दिइएको जनाएको छ।

आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी व्यवस्थापनको लागि अत्याधुनिक प्रविधीहरु (ड्रोन समेत)को प्रयोग गरी निर्माण कार्यलाई तीव्रता दिइने सेनाको योजना छ।

"> काठमाडौं-तराई द्रुतमार्ग प्रमुखमा श्रेष्ठकै पुनर्वहाली: Dekhapadhi
काठमाडौं-तराई द्रुतमार्ग प्रमुखमा श्रेष्ठकै पुनर्वहाली
काठमाडौं। नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग निर्माण आयोजनाको प्रमुखमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्वहाली गरेको छ। प्राविधिक त्रुटीबाहेक कुनै पनि नियोजित त्रुटी नभएको र त्यसमा उनकोको संलग्नता नपाइएपछि पुनर्वहाली गरिएको सेनाले जनाएको छ।

सहायक रथी श्रेष्ठले आर्थिक अनियमितता गरेका समाचार सार्वजनिक भएपछि सेनाले छानबिन समिति गठन गरेको थियो। तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँडमाथि लागेको आर्थिक अनियमितता प्रकरणमा सोधपुछका लागि भन्दै सहायक रथी श्रेष्ठलाई २१ कात्तिकमा आयोजना प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो।

समितिले श्रेष्ठको कुनै संलग्नता नभेटिएको र उनले विगतमा जिम्मेवारी लिई देखाएको कार्यदक्षता तथा पेशागत क्षमतालाई मनन् गर्दै पुनर्वहाली गरिएको जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमागलाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखको रुपमा निरन्तरता दिइएको सेनाको दाबी छ। सेनाले द्रुतमार्ग निर्माणको कामलाई प्रभावकारी बनाउने पनि बताएको छ।

आर्थिक, प्राविधिक, प्रशासनिक पक्षहरूको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने उसले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना तोकिएको समय समयभित्र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न नेपाल सरकारको प्रचलित ऐन कानूनको परिधिभित्र रहि खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ आयोजना प्रमुखको रूपमा प्राविधिक सहायक रथी श्रेष्ठलाई पुनर्वहाली गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले उल्लेख गरेको छ।

प्रधानसेनापतिको आर्थिक अनियमिततामा शून्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले आयोजनामा संलग्न गैरसैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्तरगतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूको पारदर्शीपूर्वक छनौट तथा व्यवस्थापकीय पक्षहरूमा विशेष जोड दिइएको जनाएको छ।

आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी व्यवस्थापनको लागि अत्याधुनिक प्रविधीहरु (ड्रोन समेत)को प्रयोग गरी निर्माण कार्यलाई तीव्रता दिइने सेनाको योजना छ।

प्रतिक्रिया दिनुहोस्