काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरू भएको छ।

भर्चुअल माध्यमबाट आजदेखि सुरू भएको उक्त सम्मेलनको पहिलो चरणमा समितिका अध्यक्ष डा. सञ्जिव सापकोटाले स्वास्थ्य हामी सबैको नैसर्गिक अधिकार भएको बताए।

स्वास्थ्यप्रति सचेत रहनुपर्ने बताउँदै डा. सापकोटाले भने, ‘‘अहिले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, खाडीलगायत विश्वका विभिन्न मुलुकहरूमा पाँच हजारभन्दा बढी डाक्टरहरू कार्यरत छौँ र हजारौँको संख्यामा नर्सहरू हुनुहुन्छ। विश्वमा छरिएका हामी सबै स्वास्थ्यकर्मीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’’

नेपालबाहिर रहेका ८० लाख नेपाली तथा नेपालभित्रका तीन करोड गरी करिब चार करोड मानिसहरूको स्वास्थ्य सुरक्षाका सम्बन्धमा सबैले मिलेर अगाडि बढ्नुपर्ने उनले बताए।

डा. सापकोटाले महामारीको यस्तो विषम अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), युनिसेफलगायत विश्व स्वास्थ्य शक्ति एकै ठाउँ उभिएर अघि बढ्नुपर्ने विषयलाई जोड दिए।

कार्यक्रममा विभिन्न मुलुकमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता थियो। सहभागी स्वास्थ्यकर्मीहरूले घोषणापत्रमा नर्सको भूमिकालगायत केही आवश्यक विषयहरू समेट्न सके उचित हुने सुझाव प्रस्तुत गरेका थिए।

डा सरिता पाण्डे, भूपेन्द्र बस्नेत, नर्स मञ्जु संग्रौला लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए।

शुक्रबार प्रस्तुत कार्यपत्रमाथि तीन दिनसम्म बहस चल्ने छ।  शुक्रबारदेखि सुरू भएको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबारसम्म चल्ने जानकारी दिइएको छ।

सम्मेलनको औपचारिक उद्घाटन भने शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गर्ने डा. सापकोटाले जानकारी दिए।

" /> काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरू भएको छ।

"> एनआरएनए विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरू: Dekhapadhi सम्मेलनको औपचारिक उद्घाटन शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गर्ने।
• कार्यक्रममा विभिन्न मुलुकमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता।
• शुक्रबार प्रस्तुत कार्यपत्रमाथि तीन दिनसम्म बहस चल्ने।

एनआरएनए विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरू
काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरू भएको छ।

भर्चुअल माध्यमबाट आजदेखि सुरू भएको उक्त सम्मेलनको पहिलो चरणमा समितिका अध्यक्ष डा. सञ्जिव सापकोटाले स्वास्थ्य हामी सबैको नैसर्गिक अधिकार भएको बताए।

स्वास्थ्यप्रति सचेत रहनुपर्ने बताउँदै डा. सापकोटाले भने, ‘‘अहिले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, खाडीलगायत विश्वका विभिन्न मुलुकहरूमा पाँच हजारभन्दा बढी डाक्टरहरू कार्यरत छौँ र हजारौँको संख्यामा नर्सहरू हुनुहुन्छ। विश्वमा छरिएका हामी सबै स्वास्थ्यकर्मीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’’

नेपालबाहिर रहेका ८० लाख नेपाली तथा नेपालभित्रका तीन करोड गरी करिब चार करोड मानिसहरूको स्वास्थ्य सुरक्षाका सम्बन्धमा सबैले मिलेर अगाडि बढ्नुपर्ने उनले बताए।

डा. सापकोटाले महामारीको यस्तो विषम अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), युनिसेफलगायत विश्व स्वास्थ्य शक्ति एकै ठाउँ उभिएर अघि बढ्नुपर्ने विषयलाई जोड दिए।

कार्यक्रममा विभिन्न मुलुकमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता थियो। सहभागी स्वास्थ्यकर्मीहरूले घोषणापत्रमा नर्सको भूमिकालगायत केही आवश्यक विषयहरू समेट्न सके उचित हुने सुझाव प्रस्तुत गरेका थिए।

डा सरिता पाण्डे, भूपेन्द्र बस्नेत, नर्स मञ्जु संग्रौला लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए।

शुक्रबार प्रस्तुत कार्यपत्रमाथि तीन दिनसम्म बहस चल्ने छ।  शुक्रबारदेखि सुरू भएको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबारसम्म चल्ने जानकारी दिइएको छ।

सम्मेलनको औपचारिक उद्घाटन भने शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गर्ने डा. सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्