काठमाडाैं। देखापढी डटकम न्यूज पोर्टलको सम्पादकमा अजय फुयाल नियुक्त भएका छन्। 

कथा नेपाल प्रालिद्वारा सञ्चालित देखापढीको पहिलो वार्षिकोत्सवको अवसर पारेर फुयाललाई सम्पादकमा नियुक्त गरिएको हो। यसअघि उनी समाचार सम्पादकको जिम्मेवारीमा थिए। 

"देखापढीको पहिलो वार्षिकोत्सवमा समाचार सम्पादक अजय फुयाललाई सम्पादकमा बढुवा गरेको घोषणा गर्दछु, विश्वास छ, उहाँ देखापढीलाई अझ उचाईमा पुर्‍याउन सफल हुनुहुनेछ," प्रकाशक तथा प्रधान सम्पादक मनोजराज पाण्डेले भने।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा रहेका फुयालको नेतृत्वमा देखापढी न्युज पोर्टल अझ भरोसायोग्य हुने विश्वास प्रकाशक पाण्डेले व्यक्त गरेका छन्। २०७६ असोज ३ गते देखापढी सुरु भएको हो।

" /> काठमाडाैं। देखापढी डटकम न्यूज पोर्टलको सम्पादकमा अजय फुयाल नियुक्त भएका छन्। 

कथा नेपाल प्रालिद्वारा सञ्चालित देखापढीको पहिलो वार्षिकोत्सवको अवसर पारेर फुयाललाई सम्पादकमा नियुक्त गरिएको हो। यसअघि उनी समाचार सम्पादकको जिम्मेवारीमा थिए। 

"देखापढीको पहिलो वार्षिकोत्सवमा समाचार सम्पादक अजय फुयाललाई सम्पादकमा बढुवा गरेको घोषणा गर्दछु, विश्वास छ, उहाँ देखापढीलाई अझ उचाईमा पुर्‍याउन सफल हुनुहुनेछ," प्रकाशक तथा प्रधान सम्पादक मनोजराज पाण्डेले भने।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा रहेका फुयालको नेतृत्वमा देखापढी न्युज पोर्टल अझ भरोसायोग्य हुने विश्वास प्रकाशक पाण्डेले व्यक्त गरेका छन्। २०७६ असोज ३ गते देखापढी सुरु भएको हो।

"> देखापढीको सम्पादकमा फुयाल: Dekhapadhi कथा नेपाल प्रालिद्वारा सञ्चालित देखापढीको पहिलो वार्षिकोत्सवको अवसर पारेर फुयाललाई सम्पादकमा नियुक्त गरिएको हो।
  • फुयालले देखापढीलाई थप उचाईमा पुर्‍याउने प्रकाशक एवम् प्रधानसम्पादक मनोजराज पाण्डेको विश्वास।
  • ">
    देखापढीको सम्पादकमा फुयाल <p style="text-align: justify;">काठमाडाैं। देखापढी डटकम न्यूज पोर्टलको सम्पादकमा अजय फुयाल नियुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">कथा नेपाल प्रालिद्वारा सञ्चालित देखापढीको पहिलो वार्षिकोत्सवको अवसर पारेर फुयाललाई सम्पादकमा नियुक्त गरिएको हो। यसअघि उनी समाचार सम्पादकको जिम्मेवारीमा थिए।&nbsp;</p> <p style="text-align: justify;">&quot;देखापढीको पहिलो वार्षिकोत्सवमा समाचार सम्पादक अजय फुयाललाई सम्पादकमा बढुवा गरेको घोषणा गर्दछु, विश्वास छ, उहाँ देखापढीलाई अझ उचाईमा पुर्&zwj;याउन सफल हुनुहुनेछ,&quot; प्रकाशक तथा प्रधान सम्पादक मनोजराज पाण्डेले भने।</p> <p style="text-align: justify;">दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा रहेका फुयालको नेतृत्वमा देखापढी न्युज पोर्टल अझ भरोसायोग्य हुने विश्वास प्रकाशक पाण्डेले व्यक्त गरेका छन्। २०७६ असोज ३ गते देखापढी सुरु भएको हो।</p>
    प्रतिक्रिया दिनुहोस्