सञ्चारगृहमा भएकाे आक्रमणमा संलग्न आरोपमा थप दुई जना पक्राउ
<p>कैलाली। कैलालीकाे दिनेश सञ्चारगृहमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।</p>
<p>जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले आक्रमणमा संलग्न धनगढी उपमहागनरपालिका-५ का कुवेर खड्का र प्रमोद खड्कालाई पक्राउ गरिएको बताए।</p>
<p>उनीहरुलाई प्रहरीले भजनीबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
