कैलाली। सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारहरुले आज पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा सञ्चार सामग्रीसहित धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ कैलालीले घोषणा गरेका दोस्रो चरणको आन्दोलन अन्तर्गत पत्रकारहरुले सञ्चार सामग्री प्रदर्शन र टाउको तथा हातमा कालोपट्टी बाँधेर प्रशासनको मूल गेटमा धर्ना दिएका हुन्।

धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले सञ्चारगृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरे। उनले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा नल्याएसम्म सडक संघर्ष जारी राखिने बताए।

समाचारको विषयलाई लिएर गत शुक्रबार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेका थिए।

" /> कैलाली। सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारहरुले आज पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा सञ्चार सामग्रीसहित धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ कैलालीले घोषणा गरेका दोस्रो चरणको आन्दोलन अन्तर्गत पत्रकारहरुले सञ्चार सामग्री प्रदर्शन र टाउको तथा हातमा कालोपट्टी बाँधेर प्रशासनको मूल गेटमा धर्ना दिएका हुन्।

धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले सञ्चारगृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरे। उनले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा नल्याएसम्म सडक संघर्ष जारी राखिने बताए।

समाचारको विषयलाई लिएर गत शुक्रबार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेका थिए।

"> कैलालीमा पत्रकारहरुकाे धर्ना जारी  : Dekhapadhi
कैलालीमा पत्रकारहरुकाे धर्ना जारी   <p style="text-align: justify;">कैलाली। सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारहरुले आज पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा सञ्चार सामग्रीसहित धर्ना दिएका छन्।</p> <p style="text-align: justify;">नेपाल पत्रकार महासंघ कैलालीले घोषणा गरेका दोस्रो चरणको आन्दोलन अन्तर्गत पत्रकारहरुले सञ्चार सामग्री प्रदर्शन र टाउको तथा हातमा कालोपट्टी बाँधेर प्रशासनको मूल गेटमा धर्ना दिएका हुन्।</p> <p style="text-align: justify;">धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले सञ्चारगृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरे। उनले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा नल्याएसम्म सडक संघर्ष जारी राखिने बताए।</p> <p style="text-align: justify;">समाचारको विषयलाई लिएर गत शुक्रबार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्