काठमाडौं। रौतहटको गरुडा नगरपालिका-५, शिवनगर बस्ने ४६ वर्षीया रेश्मी देवी साहको करेन्ट लागेर मृत्यु भएको छ।

धारामा नुहाउने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर अशक्त भएकी उनलाई उपचारको लागि गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

रुपन्देहीको देवदहनगरपालिका-३, हात्तीडाँडास्थित रोहिणी खोलामा पौडी खेल्ने क्रममा डुबेर सुनवल नगरपालिका-७, अस्नैयाका १५ वर्षीय करन रानाको मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५, पिप्ले पोखरा सामुदायिक वनको भण्डारी खोल्सा भन्ने स्थानमा पिप्ले बस्ने ६० वर्षीया लेखा सुवेदी मृत अवस्थामा फेला परेकी छन्।

झापाको बिर्तामोड नगरपालिका-१, पश्चिम स्टेण्डस्थित बस प्रतीक्षालयमा हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। रौतहटको गरुडा नगरपालिका-५, शिवनगर बस्ने ४६ वर्षीया रेश्मी देवी साहको करेन्ट लागेर मृत्यु भएको छ।

धारामा नुहाउने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर अशक्त भएकी उनलाई उपचारको लागि गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

रुपन्देहीको देवदहनगरपालिका-३, हात्तीडाँडास्थित रोहिणी खोलामा पौडी खेल्ने क्रममा डुबेर सुनवल नगरपालिका-७, अस्नैयाका १५ वर्षीय करन रानाको मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५, पिप्ले पोखरा सामुदायिक वनको भण्डारी खोल्सा भन्ने स्थानमा पिप्ले बस्ने ६० वर्षीया लेखा सुवेदी मृत अवस्थामा फेला परेकी छन्।

झापाको बिर्तामोड नगरपालिका-१, पश्चिम स्टेण्डस्थित बस प्रतीक्षालयमा हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> विभिन्न दुर्घटनामा चारजनाको मृत्यु: Dekhapadhi
विभिन्न दुर्घटनामा चारजनाको मृत्यु
काठमाडौं। रौतहटको गरुडा नगरपालिका-५, शिवनगर बस्ने ४६ वर्षीया रेश्मी देवी साहको करेन्ट लागेर मृत्यु भएको छ।

धारामा नुहाउने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर अशक्त भएकी उनलाई उपचारको लागि गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

रुपन्देहीको देवदहनगरपालिका-३, हात्तीडाँडास्थित रोहिणी खोलामा पौडी खेल्ने क्रममा डुबेर सुनवल नगरपालिका-७, अस्नैयाका १५ वर्षीय करन रानाको मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५, पिप्ले पोखरा सामुदायिक वनको भण्डारी खोल्सा भन्ने स्थानमा पिप्ले बस्ने ६० वर्षीया लेखा सुवेदी मृत अवस्थामा फेला परेकी छन्।

झापाको बिर्तामोड नगरपालिका-१, पश्चिम स्टेण्डस्थित बस प्रतीक्षालयमा हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्