बारा। प्याजको कालोबजारी गरेको आरोपमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका सञ्चालक सोही ठाउँ बस्ने चन्दन साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्याजको कृत्रिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्न गएका थिए।

खरिद गर्दा प्रतिकिलो ४३ रूपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रूपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्टोरमा लुकाई राखेको ४५८ किलो प्याजसमेत प्रहरीले बरामद गरेको छ।

साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

" /> बारा। प्याजको कालोबजारी गरेको आरोपमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका सञ्चालक सोही ठाउँ बस्ने चन्दन साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्याजको कृत्रिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्न गएका थिए।

खरिद गर्दा प्रतिकिलो ४३ रूपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रूपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्टोरमा लुकाई राखेको ४५८ किलो प्याजसमेत प्रहरीले बरामद गरेको छ।

साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

"> प्याजको कालोबजारी गरेको आरोपमा पक्राउ: Dekhapadhi
प्याजको कालोबजारी गरेको आरोपमा पक्राउ
बारा। प्याजको कालोबजारी गरेको आरोपमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका सञ्चालक सोही ठाउँ बस्ने चन्दन साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्याजको कृत्रिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्न गएका थिए।

खरिद गर्दा प्रतिकिलो ४३ रूपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रूपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्टोरमा लुकाई राखेको ४५८ किलो प्याजसमेत प्रहरीले बरामद गरेको छ।

साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्